Logo
स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनको ठूलो रकम यातायात खर्चमा

लन्डन (बेलायत), ८ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को ठूलो रकम यातायात खर्चमा हुने गरेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य

विस्तृत पढ्नुहोस
गर्मीे बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढे

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक ३०

वल्र्ड हाईपरटेन्शन डे–२०१७ को अवसरमा पदयात्रा सम्पन्न

काठमाडौं, ६ जेठ । नेश्नल हार्ट फाउण्डेशन र पाटन प्याथ ल्याब लगनखेलले आज संयुक्त रुपमा वल्र्ड हाईपरटेन्शन डे–२०१७ मनाएका छन् । उनीहरुले उक्त अवसरमा पदयात्रा गरेर दिवस मनाएका हुन् ।

पूर्व कुशाहा पूर्णखोपयुक्त गाउँ घोषित

इटहरी, ६ जेठ । सुनसरी जिल्लालाई पूर्ण खोपमुक्त बनाउने अभियानका क्रममा हरेक गाउँ, नगर र सहरका बालबालिकालाई आवश्यकपर्ने सबै प्रकारका खोप दिनुपर्ने नीति अनुसार पछिल्लो पूर्व कुशाहालाई आज पूर्ण खोपमुक्त

रगत अभाव भएपछि अस्पतालले आफँै गरें रक्तदान कार्यक्रम

भरतपुर, ५ जेठ । निर्वाचनका कारण देखाउँदै विगत दुई सातायता कुनै पनि संस्थाले रक्तदान कार्यक्रम आयोजना नगर्दा जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका

झापामा बर्सेनि थपिँदै मिर्गौला रोगी, सरकारीमा नभएपछि निजीबाट सेवा

सुरुङ्गा (झापा), ४ जेठ । झापामा आव २०७३÷०७४ मा ५८ मिर्गौला रोगी थपिए छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ

धनुषाको औषधि पसलमा विभागको छापा

धनुषा, ३ जेठ । जनकपुरका औषधि पसलमा स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेको छ । मङ्गलबार बेलुकादेखि विभागबाट आएको सातजनाको टोलीले अनुगमन थालेको हो । टोलीले अनुगमन थालेपछि अवैध तरिकाले

स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

रत्ननगर चितवन, २ जेठ । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको

प्लास्टिकमा आन्द्रा बोकेर हिँड्ने राईले पाए नयाँ जीवन

पथरी (मोरङ), १ जेठ । खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएका

मधेली पूर्ण खोपमुक्त गाउँ घोषित

इटहरी, ३० वैशाख । सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण

महंगी नियन्त्रण गर्न सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

काठमाडौं, ३० बैशाख । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र

सांसद बडाल महाराजगन्ज शिक्षण अस्पतालमा

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा

Screenshot