Logo
स्वास्थ्य

नेपाल औषधि लिमिटेडद्धारा औषधि बिक्री वितरण सुरु

धनगढी, १५ जेठ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको

विस्तृत पढ्नुहोस
तुइनकै सहारामा दार्चुला अस्पताल 

दार्चुला, १४ जेठ । महिनामा दुईरतीनपटक सदरमुकाम जानुपर्छ । मसिनो ग्याबिन जाली बुन्ने डोरीजस्तो तारमा बाँदरझैं उल्टो गरी तारकै सहारामा अघि बढनुपर्छ । ‘कतिखेर तार चुँडिन्छ भन्ने डर पलाएकै हुन्छ

मेडिकल कलेजको शिलान्यास नहुदा सम्म दाङमै अनशन बस्छु : डा. केसी

शरद रेग्मी, दाङ घोराही :१३(जेठ , त्रीभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. गोविन्द केसी अनशन बस्न शनिबार दाङ आइपुगेका छन् । उनले केहीबेरमा उपक्षेत्रीय अस्पताल घोराहीमा छलफल गरी अनशनको तयारी गर्ने बताएका

विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

पर्सा, १३ जेठ । अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका

विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा नौ बिरामी

दमक, १२ जेठ । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् । घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे,

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

चितवन, ११ जेठ । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः

सुर्तिजन्यपदार्थ नै नसर्ने रोगहरुको प्रमुखकारण : डा. पौडेल

काठमाडौँ १० जेष्ठ । क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा साउथ वेस्टन स्कूल, बसुन्धारा काठमाण्डौ सुर्तिजन्यपदार्थको रोकथामको लागि अन्तरक्रियात्मक तथा जनचेतनात्मक कार्यक्रम संचालन गरियो । विद्यालयउमेरकाबालबालिकाकालागि सुर्तिजन्यपदार्थवाट जोगाउने

स्वास्थ्य संस्थाका भौतिक संरचना मर्मत गरिँदै

रामपुर पाल्पा, १० जेठ । पाल्पामा रहेका विभिन्न २५ स्वास्थ्य संस्थाका भौतिक संरचनाको मर्मत गरिने भएको छ । आर्थिक अभावमा वर्षौदेखि पुनःनिर्माण हुन नसकेका स्वास्थ्य संस्थाको मर्मत तथा सम्भारका लागि

सदरमुकाममै कुपोषित छन् बालबालिका

रोल्पा, ९ जेठ । सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवन मरणको दोसाँधमा छन् । यसरी कुपोषित हुने बालक हुन् –विवेक विक । उमेर दुई वर्ष भएपनि उनी

उद्योगी व्यवसायीद्धारा स्वास्थ्य मन्त्री थापाको निर्णयको प्रशंसा

काठमाडौ, ८ जेठ । नेपालमै पर्याप्त उत्पादन भएका औषधीहरु विदेशबाट आयात नगर्ने स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्णयको ठुला व्यवसायीक संगठनहरुले स्वागत गरेका छन । उनीहरुले मन्त्री थापाको निर्णय मुलुकलाई संबृद्ध

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन्

विश्व स्वास्थ्य सङ्गठनको ठूलो रकम यातायात खर्चमा

लन्डन (बेलायत), ८ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को ठूलो रकम यातायात खर्चमा हुने गरेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य सङ्कटमा सघाउन मनग्य बजेट अभाव