काठमाडौँ, ३१ चैत । सरकारले जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन आगामी वर्ष २०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने
काठमाडौँ, २९ चैत । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला
काठमाडौँ, २८ चैत । सरकारले झाडापखाला एवम् कलेरा (हैजा)को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ । नेपाल हैजाको जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको
इलाम, २८ चैत । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका
काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । उनी नियमित उपचारका क्रममा बैंकक गएको उनका प्रेस संयोजक चेतन अधिकारीले
डडेल्धुरा, २६ चैत । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरा र
रामपुर पाल्पा, २४ चैत । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति
काठमाडौ, २३ चैत । रसुवा जिल्ला, उत्तरगया गाउपालिका निवासी वर्ष २८ का सुबास तामाङको उपचारको लागि यूवाह जुटेका छन् । तामाङ तीन वर्ष अगाडी देखि दुबै मिर्गौला गुमाएर निरन्तर डाइलासिस
काठमाडौं २३ चैत । परीक्षणका नाममा जथाभाबी रगत वा दिशापिसाब, खकार तथा शरीरका बिभिन्न भागको नमूना विदेश पठाउन नपाइने भएको छ। मनपरी रूपमा नमुना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित अणुवंशिक
कर्जन्हा, सिरहा २२ चैत । सिरहाको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा गाउँपालिका ४ स्थित फूलकुमारी मेमोरियल हस्पिटलले ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु गरेको छ। हस्पिटल परिसरमा आयोजित एक समारोहबीच जिल्ला
नेत्र विक्रम विमली : काठमाडौ,२१ चैत । अमेरिकामा बस्दै आएका नेपाली मुलका दुई रक्तदाताले रक्तदान गरेर आफ्नो नाम मात्र होइन नेपाल र नेपालीको नाम समेत अमेरिकामा राख्न सफल भएका छ्न