Logo
स्वास्थ्य

स्वास्थ्य सचिव उप्रेतीको बिदाइ

काठमाडौँ, २९ जेठ । मङ्गलबारदेखि सेवा निवृत्त हुन लाग्नुभएका स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको छ । सो

विस्तृत पढ्नुहोस
क्यान्सर काउन्सिल नेपालको आयोजनामा धादिङ्को खनियावासमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ्, २९ जेष्ठ । क्यान्सर काउन्सिल नेपाल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल मेडिकल कलेज जोरपाटीको संयुक्त आयोजनामा धादिङ्को खनियावास गाउँपालिका वडा नम्बर ३ मा दुई दिने निःशुल्क स्वास्थ्य

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

  (कल्पना पौडेल) : काठमाडौँ, २८ जेठ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा

एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

  बुटवल, २७ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिट गर्ने कार्य सम्पन्न भएको छ । लुम्बिनी अञ्चल

बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

सुरुङ्गा (झापा), २६ जेठ । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै

बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु

ललितपुर, २५ जेठ । बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु भएको छ । ‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी बढे

गौशाला, २५ जेठ । पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् । महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०÷१२ जनासम्म

दृष्ट्रिविहीन विद्यार्थीलाई सुविधायुक्त मोबाइल वितरण

पोखरा, २४ जेठ । अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल

चुनौती स्वीकार्न स्वास्थ्यमन्त्री थापाको कर्मचारीलाई आग्रह

काठमाडौँ, २३ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा आइपर्ने चुनौतीलाई स्वीकार्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । स्वास्थ्यमन्त्रीको कार्यकाल सकिएपछि आज मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री थापाले

अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

गोपाल प्रसाद पोखरेल: पथरी ९मोरङ०, २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ

मेडिकल शिक्षामा जथाभावी शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २२ जेठ । सर्वोच्च अदालतले मेडिकल शिक्षाको ‘पोस्ट ग्य्राजुएसन’ मा जथाभावी शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेरिट र खुला काउन्सिलिङका आधारमा

स्वास्थ्यसम्बन्धी २० नीति, नियम र निर्देशिका निर्माण–संशोधन

काठमाडौँ, २१ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताउनुभएको छ ।