काठमाडौं, ६ जेठ । नेश्नल हार्ट फाउण्डेशन र पाटन प्याथ ल्याब लगनखेलले आज संयुक्त रुपमा वल्र्ड हाईपरटेन्शन डे–२०१७ मनाएका छन् । उनीहरुले उक्त अवसरमा पदयात्रा
इटहरी, ६ जेठ । सुनसरी जिल्लालाई पूर्ण खोपमुक्त बनाउने अभियानका क्रममा हरेक गाउँ, नगर र सहरका बालबालिकालाई आवश्यकपर्ने सबै प्रकारका खोप दिनुपर्ने नीति अनुसार पछिल्लो पूर्व कुशाहालाई आज पूर्ण खोपमुक्त
भरतपुर, ५ जेठ । निर्वाचनका कारण देखाउँदै विगत दुई सातायता कुनै पनि संस्थाले रक्तदान कार्यक्रम आयोजना नगर्दा जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका
सुरुङ्गा (झापा), ४ जेठ । झापामा आव २०७३÷०७४ मा ५८ मिर्गौला रोगी थपिए छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ
धनुषा, ३ जेठ । जनकपुरका औषधि पसलमा स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेको छ । मङ्गलबार बेलुकादेखि विभागबाट आएको सातजनाको टोलीले अनुगमन थालेको हो । टोलीले अनुगमन थालेपछि अवैध तरिकाले
रत्ननगर चितवन, २ जेठ । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको
पथरी (मोरङ), १ जेठ । खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएका
इटहरी, ३० वैशाख । सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण
काठमाडौं, ३० बैशाख । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र
काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा
काठमाडौं २८ वैशाख । नेपाल औषधि आयातकर्ता संघ स्वास्थ्य मन्त्री गगनकुमार थापा विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । मन्त्री थापाले औषधि आयातकर्ताहरुलाई कालो बजारिया हुन भन्दै जनतासामु बदनाम गरेको आरोप
काठमाडौँ, २८ वैशाख । स्थानीय निर्वाचनमा मतदानका समयमा आउन सक्ने परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक