सहदत हसन मन्टो : दुईतीन दिनयता अनन्त फैलिएको आकाशमा निरन्तर विमान उडिरहेका थिए । ती जहाज शिकारलाई घात लगाई उडेका बाजसरी आकाशमा मडारिइरहेका थिए ।
प्रदीप नेपाल एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ । को हो त्यस्तो अनौठो मानिस ? त्यो मानिसको नाम हो मदनकुमार भण्डारी ।
नेपालको इतिहासमा राणा प्रधानमन्त्रीहरुको विवाहका अनेक किस्सा छन् । राणाकालका जम्मा ९ प्रधानमन्त्रीमध्ये पहिलो जंगबहादुरले ४२ महिलासँग वैधानिक बिहे गरेका थिए भने सातौं जुद्धशमशेरको यौन आशक्तिका कारण सर्वसाधारणको घरगृहस्थी नै
२००२ मङ्सिर १४ गते राणा प्रधानमन्त्री जुद्धशमशेरले भतिजा पद्मशमशेरलाई आफ्नो राजपाठ सुम्पँदै आशीर्वाद दिएका थिए, ‘रामराज्य गर्नू ।’ राणा शासनका आठौं प्रधानमन्त्री पद्मशमशेर भीमशमशेरका एक्ला छोरा थिए । उदार तथा
मनु मन्जिल : ‘यहाँको वातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति मेरो रक्सीको गन्धले भिजेको निःस्वास पनि आज, ठूलो आँधी सरह भइसकेको छ ।’ – मातेको मान्छेको भाषण……. नेपाली
प्रेम के हो ? बाँच्नु र जान्नु त सजिलो छ, तर भन्न धेरै गाह्रो छ । सागर के हो भनेर कसैले माछालाई सोध्यो भने माछाले भन्न सक्छ : यो सागर
तारानाथ शर्मा : ‘सबैजसो प्रतिष्ठित निबन्धकारहरूका रचना संकलित भइसकेका छन् । तपार्इंको पनि एउटा निबन्ध चाहियो,’ मलाई अनुरोध गरिन्छ । ‘पारिश्रमिक कति पाइन्छ नि ?’ म सोध्ने साहस गर्न थालेको छु
विश्वम्भर प्याकुरेल : लकडाउनको सदुपयोग गर्दै अध्ययन कोठा सरसफाइको सिलसिलामा मेरो दृष्टि पुरानो एलबममा पर्यो । त्यहाँ भेटिए, नारायणगोपालसँगका दुइटा ऐतिहासिक तस्वीर । धेरै वर्षअघि अन्तर्वार्ता लिन आएका कान्तिपुर दैनिकका पत्रकार
दशकौं पहिले ग्र्याजुएसनको तेस्रो वर्ष साथीको कोठामा थिए, साइके लुई । अचानक रेडियोमा रुसी सङ्गीतज्ञ सर्गेई रखम्यानिनोभको पियानो कन्सर्ट नम्बर टु बज्न थाल्यो र मन्त्रमुग्ध भए । उनको ढाडको हड्डीमा
नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले राजा सुरेन्द्रका दूतका हैसियतले सन् १८५० जुन १९ दिउँसो ३ बजे सेण्ट जेम्स प्यालेसमा ब्रिटिस महारानी भिक्टोरियासँग पहिलो भेट गरेका थिए । १ सय ७१
(यो गाउँका गुडियाहरू बोल्छन् । राति–राति गीत पनि गाउँछन् । मैले कथामा यो कुरा उल्लेख गरेको छु । जुन गाउँको कथा मैले लेखेँ, त्यहाँ अझै यस्तो घटना हुने गरेको छ
ब्रजेश : उमेरको ५० वर्ष छुने बेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ । उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन । जागीरमा सुब्बा भएको