जगदीश घिमिरे : निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी –
जीवा लामिछाने : मलाई लाग्छ, कुनै पनि देशको नागरिकलाई देख्नु भने को आंशिक रूपमै भए पनि त्यो देशलाई देख्नु हो । ऊसँग बोल्नु भनेको त्यो देशसँग बोल्नु हो र ऊसँग व्यवहार
मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग परे ग्लू लगाएर बस्नुस् धक्का दिए मेचसहित लड्नुस् सिंहदरबारबाट खेदे मेचसहित निस्कनुस् दक्षिण या उत्तर कता जाने ? के फरक पर्छ र ! जता सत्ताको फाइदा त्यतै जानुस् आशीर्वादको लागि कुद्नुस् तर मेच अब नछाड्नुस्
नाम : डा. रजनी ढकाल जन्म : ३० श्रावण २०२९ पिता : डा. अग्निप्रसाद काफ्ले माता : दिव्येश्वरी काफ्ले शैक्षिक योग्यता विद्यावारिधि, नेपाली, (गोविन्द गोठालेका कथामा मनोविश्लेषण) २०७३ कृतिहरु लयको
लव गाउँले : सन् २००४ नोभेम्बर ८ देखि २१ सम्म श्रीलङ्काको राजधानी सहर कोलम्बोमा आयोजना भएको ‘पब्लिक पलिसी एन्ड गुड गभर्नान्स’ तालिममा सहभागी हुन म कतार एयरबाट दोहातिर लागेँ जुन मध्यपूर्वको मेरो
युक्त विवाहका क्रममा पुरुषले ३२ लक्षणयुक्त वधूकै खोजी गर्छन् । एकै जनामा यी सबै गुण पाउन सम्भव होला नहोला तर धार्मिक मान्यता अनुसार विवाहयोग्य पुरुषको चाहना सर्वगुण सम्पन्न नारी पत्नी
बिष्णु भण्डारी वा सरकार ! हिजो सडकमा संगै रहेको नागरिक समाज आज तिम्रै विरुद्ध बोल्नु पर्ने दिन आएछ, समाचार भन्दै छ, गिरफ्तार पो गर्यौ अरे, के साच्चीकै, सत्ता यति अन्धो
युवराज मैनाली : रामप्रसादसँग आज पैसा थिएन । उसलाई चुरोटको तलतल साह्रै लागिरहेको थियो । रातको एक बजिसकेको थियो । ऊ ओछ्यानबाट उठ्यो । बिस्तारै मूल ढोका खोल्यो । चोक
स्वामी विवेकानन्द : ज्ञान मानिसमा अन्तर्निहित हुन्छ । कुनै पनि ज्ञान बाहिरबाट आउँदैन । कुनै व्यक्तिले केही कुरा जान्दछ भन्नु मनोविज्ञानको भाषामा उसले के फेला पार्दछ वा के खोज्छ भन्नु
विश्वेश्वरप्रसाद कोइराला : तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी
हरि अधिकारी : कृष्णप्रसाद भट्टराई (किसुनजी) को नाम आउनासाथ म आजको राजनीतिमा क्रियाशील रहेका ती सबै राजनेतालाई सम्झने गर्दछु, जसलाई किसुनजीसँग दाँज्न सकियोस् । यसको अर्थ मैले आजका नेताहरुको वा स्वयम्
रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को मस्को कमिटीले गृष्मकालीन हरेक शुक्रबार साँझ मिल तथा कारखानामा सभा गर्थ्यो । सन् १९१८ अगस्त ३० मा लेनिनका दुईवटा कार्यक्रम थिए– मस्कोको बास्मान्नी जिल्ला (बाउमन)