Logo
साहित्य

इतिहास : बेलायतबाट फर्केर जंगबहादुरले खोलेका थिए पहिलो रेजिडेन्सियल अस्पताल

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालमा सरकारी स्वास्थ्य संस्था खोल्ने श्रेय प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई जान्छ । जङ्गबहादुरले सन् १८५० मा बेलायत भ्रमणमा जाँदा रोयल कलेज अफ सर्जन्समा गएर

विस्तृत पढ्नुहोस
अध्यात्म : मनका चार आयामहरू

सदगुरु जग्गी वासुदेव :पूर्वीय यौगिक सोचअनुसार मानव मनका १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस् भनेर यिनलाई ४ किसिममा विभक्त गरिन्छः १) बुद्धि (Intellect) २) मानस (Brain) ३) अहङ्कार (Identity)

प्रकृति निकट हाम्रा परम्परा

लक्ष्मीदत्त भट्ट : अमेरिकी लेखिका रचेल कार्सनद्वारा सन् १९६२ मा लिखित ‘साइलेन्ट स्प्रिङ’ (मौन वसन्त) लाई विश्व परिवेशमा मानव सिर्जित कारणबाट वातावरणमा पर्न गएको नकारात्मक असर उजागर गर्ने पहिलो प्रभावशाली वैज्ञानिक

सम्झना : जसले राजाले दिएको प्रधानमन्त्री खाएनन्

जीबी आचार्य, अधिवक्ता : भनिन्छ, इतिहास बन्दैन, बनाइन्छ । इतिहासविद् प्राध्यापक आइकोन्सिस इतिहासलाई म्यानुप्युलेटिड फ्याक्ट अर्थात् बङ्ग्याइएको तथ्य भनी स्वीकार्छन् । प्रसिद्ध कृति ‘द हिस्ट्री मेकर्स’मा उनले इतिहासका यही बङ्ग्याइएको तथ्यलाई

म कति नम्बरमा !

हरेक दिन विहान उठ्ने बित्तिकै मोवाईल हेर्दथेँ, अनि आँखा म्यासेन्जरमा नै डुल्थ्यो । म्यासेज हेर्नुको कारण उनै थियो । सधै गुडमर्णिङ नानु भनेर आउने ठाउँ आज खाली थियो । विहान

युगकवि श्रेष्ठको कोरोना कहरका बीचमा सम्झना गरिँदै

ओखलढुङ्गा, ९ जेठ: युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ

इतिहास : सगरमाथाबारे चीनसँग यस्तो अडान लिएका थिए बीपीले

होराप्रसाद जोशी : अखबारमा सगरमाथा आरोहणको समाचार  आइरहेका बेला बीपी याने विश्वेश्वरप्रसाद कोइरालालाई झलझली सम्झन्छु । अनि मनमनै भन्छु, बीपी पनि नेपाली नै थिए । कुरा धेरैअघिको होइन सिर्फ तीन दशक

फाँसी

जर्ज ओर्वेल: अनुवादः महेश पौड्याल कुरा बर्माको हो । बिहानको समय थियो, बर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो

नियात्रा : इस्तानबुलमा अप्सराको बोलावट

लव गाउँले : २८ असोज २०६९ को राति म आकाशमा छु । पश्चिम पश्चिम भएर गल्फ एअरको २६१ उडानमा । उडेको १ घण्टा २० मिनट भैसकेकाले अब म भारतको भूमि नाघेर

अन्नपूर्णाको भोज

~ मनु ब्राजाकी :  दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ

चार चिलिम गाँजा उडाउँथे राजा पृथ्वीवीरविक्रम

राममणि आदी : विक्रम संवत् १९६८ को सुरुवातको कुरा हो । श्री ५ अधिराज पृथ्वीवीरविक्रम शाहको गाथमा अलिअलि आराम नभएको केही समय भएको थियो । तर डाक्टरहरूले अहिले आएर रोगको निदान

कागजमा फुलेको अजम्बरी फूल

~प्रकाश सायमी  –मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ,  मैडम बाभोरी वा वार एन्ड पीस जस्ता