Logo
साहित्य

सुकुलगुण्डा प्रवृत्ति !

-रिपोर्टर्स नेपाल/संवाददाता

सूर्य थापा: ———————- सामन्तकाे आफ्नै रवाफ परिचय हुन्छ, जालीझेली र चाेरकाे झन् आफ्नै चिनारी बनेकाे हुन्छ, दलालले दलाली गर्छ, अरू केही गर्दैन, कम्युनिष्टले अरू कसैकाे

विस्तृत पढ्नुहोस
आमा      

-तीर्थ श्रेष्ठ  : आमा हुन साह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो

बालबालिकालाई मान्छे बनाउने कि घोडा ?

जोन दुवेई : ‘समाज’ एउटा शब्द हो तर आफैँमा यो धेरै चिज हो । समाज मा विविध कारण र उद्देश्यले मानिसहरू एकत्रित हुन्छन् र आपसमा जोडिन्छन् । एउटा मानिस धेरै

स्वर्णपदकधारीलाई जिन्दगीले माटोको पदक पनि दिंदैन

ओशो रजनीश : आधुनिक शिक्षक कस्तो हुनुपर्छ ? प्रश्न महत्त्वपूर्ण छ, तर यसको उत्तर दिन भने सजिलो छैन । किनभने आजभन्दा अगाडि संसारमा शिक्षक छँदै थिएनन् । शिक्षकको उपस्थिति नै

“माफ गरे आमा”

बिनोद पोख्रेल : “माफ गरे आमा” आमा मलाई जन्म दिएर तिमिले आफ्नो दायित्व बोध गरायौ मुटुको टुक्रा जसरी छाती भित्र सुतायौ मेरा हरेक आशुका थोपामा आफ्नो आशुको थोपा मिसाएर बगायौ मेरा हरेक खुसीमा आफ्नो पिडा लुकाएर सघायौ मेरा हरेक रिस आवेगहरूलाई आफ्ना हरेक मुस्कानले भगायौ मेरा हरेक कमी कमजोरीहरूलाई मातृत्वको प्रेमको लेपन लगायौ मेरा ती हरेक पाइलाहरूलाई आफै गोरेटो बनेर हिँडायौ मेरा भविष्यका सपनाहरू पुरा गर्न आफ्ना हरेक दिनका निद्रा गुमायौ तर तिमिले के पायौ आमा मात्र तिम्रो कर्तव्य पायौ ओइलाइएका ती जिन्दगीका सपना पायौ मुटु भित्र दबेर बसेका पिडाहरू पायौ आमा भन्ने शब्दको आदर्श भन्दा अरू के भरोसा र विश्वास पायौ ? मैले त मेरो परिवार पाए तिमीले खोजी दिएको श्रीमती पाए तिमिले हुर्काई दिएका बाल बच्चा पाए

‘प्रेम’

विल्ली लामिछाने लाएर कहिले नसिद्धिने, दिएर पनि नरित्तिनेआहा! कस्तो आनन्द, अनौठो छ योतन,मन लाई पवित्र बनाई दिने। शब्द रूप अनेक छ यो, मायाँ मोह भनिनेगन्न लागे नगनिन्छ यो,जोख्न पटक्कै नसकिने

बाह्र बजेर पैँतीस मिनेट जाँदा

किशोर पहाडी :  निद्रामै उसले अनुभव ग¥यो– उसको पैतालामा कुनै चिसो स्पर्श भएको छ । ऊ झसङ्ग भयो । आँखा खुल्यो उसको । कोठाले अन्धकारको कालो गलबन्दी बेरेको थियो र

श्रीमतीको माया र शक्ति

माधव पोखरेल : बिहे हुँदा म अठार वर्षको मात्र थिएँ र मेरी श्रीमती (शारदा) पन्ध्र वर्षकी मात्र । बिहे हुनु भन्दा धेरै वर्ष अघि मैले केटा र केटी फरक फरक किसिमका

गाउने हृदय नब्यूँझिएसम्म सिर्जना आरम्भ हुँदैन

गोविन्दराज भट्टराई :  सिर्जनात्मक लेखन भनेको कुनै लेखनको प्रकृति होइन, यो लेखनको सारतत्त्व र मुटु हो; यो सिर्जनाको अन्तिम स्वरूप पनि हो । सिर्जना सिक्ने कुरा हो  ? अथवा यो स्वयम

‘देवकोटाको अँगालोमा पूरै समाज छ’

बीपी कोइराला : साथीहरू ! म धेरै कराएर बोल्न सक्तिन, त्यो तपाईंहरूलाई थाहा छ । आज देवकोटाजीको जन्मदिवसमा उहाँको मूर्तिको अनावरण गर्न पाउँदा मलाई बडो गौरवको अनुभव भइरहेछ । देवकोटाजीका

यसरी कब्जा गरेका थिए डाक्टर केआई सिंहले सिंहदरबार

डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ :  राणा–कांग्रेसको संयुक्त सरकारमा आफू गृहमन्त्री हुँदा बीपी कोइरालाले २००७ सालमा सशस्त्र क्रान्ति गर्ने मुक्ति सेनाका जवानहरुलाई ‘पारा मिलिट्री’ का रुपमा रक्षा दलमा परिणत गरी आफ्नो

ओशोको ‘नो माइन्ड’ ध्यान

सत्य जान्नका लागि मन र मस्तिष्क खाली हुनु जरूरी छ । जिबेरिस अर्थात् आफ्नै दिमागले नबुझ्ने भाषाको प्रयोग गर्दै जाँदा मानिस होसपूर्वक पागल हुँदै जान्छ । पूरै सजगताका साथ विक्षिप्त