Logo
राष्ट्रिय

राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

बनेपा, ५ वैशाख । मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति कार्यालयमा राजकीय सम्मान (फोटोफिचर) 

काठमाडौं, ५  वैशाख। भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार राजकीय सम्मान गरिएको छ । भारतीय राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान गरिएको हो

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

मुस्ताङ, ५ वैशाख । पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा

नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउनुपर्छःराष्ट्रपति भण्डारी

नयाँदिल्ली (भारत), ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउन विदेशमा रहेका प्रवासी नेपालीको योगदान आवश्यक रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा आज यहाँ भारतस्थित

गृहमन्त्री निधिको ट्विटलाई लिएर वामदेव आक्रमक, प्रधानमन्त्रीलाई फोनमै यस्तो भने

काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधीको पछिल्लो अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकार्षण गराएका छन् । उपप्रधान् एवम् गृहमन्त्री निधीले

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई अपमान भएको भन्दै भ्रमण छोट्याउने शितलनिवासको तयारी

काठमाडौं, ४ बैशाख । भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेपछि राष्ट्रपति भण्डारीले आफ्नो भ्रमण छोट्याउने बुझिएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने

प्रचण्डको प्रस्ताव बोकेर नारायणकाजी काँग्रेस र एमाले नेताको घरमा, सत्ता लम्ब्याउने दाउमा प्रचण्ड !

काठमाडौं, ४ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीचको सम्बन्ध अहिले चिसिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवावीच पछिल्लो समय सम्बन्ध सुमधुर

माओवादीको प्रस्तावमा एमाले सहमत, अब बन्ने भयो नयाँ सरकार

काठमाडौं, ४ बैशाख । तोकिएकै मितिमा निर्वाचन सफल बनाउनको लािग प्रमुख दलहरुको सहभागितामा राष्ट्रिय सहमतिको नयाँ सरकार बनाउने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ । एमाले सचिव

चुनावका लागि केही प्रतिकुलता छन् : उपप्रधानमन्त्री निधी

नेपालगन्ज, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावका लागि केही प्रतिकुलता रहेको बताएका छन् । उनले  प्रतिकुलताका बाबजुद चुनाव सफल हुने

तोकिएकै समयमा निर्वाचन हुन्छः उपप्रधानमन्त्री थापा

धनगढी, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज भएको राप्रपाको सेती अञ्चलस्तरीय सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री

पत्रकार धमलाद्धारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

भारत भ्रमणले द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउनेछ : राष्ट्रपति भण्डारी काठमाडौं, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिबाट सुरु हुने आफ्नो ५ दिने भारत भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप सुमधुर हुने

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सरकारले भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आईतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको

Screenshot