Logo
विविध

उच्च अदालतमा दर्ता भएकामध्ये ९० प्रतिशत मुद्दा फछ्यौट

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, असार ३० । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फर्छ्याैट गरेको छ। जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु

विस्तृत पढ्नुहोस
पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङ, ३० असार । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते

नमोबुद्ध नगरपालिकाभित्रको विकास योजनाहरुमा लाखौँ रकम हिनामिना भइरहेको अभियन्ता दाहालको आरोप

काठमाडौं, २९ असार । सामाजिक अभियन्ता रामहरि दाहालले भ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिकाको विभिन्न वडाहरुमा विकास योजनाहरुमा समयमा कार्य सम्पन्न नगरी लाखौँ रुपैयाँ रकम हिनामिना हुनेगरेको आरोप लगाएका छन् । आज

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बागलुङ, २९ असार । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

सर्पले डस्दा महिलाको मृत्यु

सिरहा, २९ असार । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार

बाढीपहिराका कारण सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

काठमाडौँ, २८ असार । नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ । महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज विज्ञप्ति जारी

झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

भद्रपुर , २८ असार । झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ

निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति

काँक्रेविहार (सुर्खेत), २८ असार । आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन

बाइस हजार ब्रोइलर कुखुरा मरे

नवलपुर , २८ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान

तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

दमौली (तनहुँ), २८ असार । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

दोधारा चाँदनी (कञ्चनपुर), २८ असार । जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल

घाँसखेती गर्ने ३७ किसानलाई अनुदान

तनहुँ, २८ असार। तनहुँ जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी रु तीन हजारका दरले किसानलाई