Logo
विविध

सहिदको स्मृतिमा उद्यान निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन (बागलुङ), १९ असार । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको

विस्तृत पढ्नुहोस
भू–क्षय रोकथामका लागि ६७ हजार बिरुवा वितरण

पर्वत, १९ असार । पहिरो तथा भू–क्षय रोकथामका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले यस वर्ष ६७ हजार बिरुवा वितरण गरेको छ । पहिरोको जोखिम रहेका पर्वत, बागलुङ, म्याग्दी

किसानलाई बाख्रा वितरण

गोदावरी (कैलाली), १९ असार । कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब,

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

चितवन, १९ असार । नारायणी नदीमा गरिएको तटबन्धको कामको एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन

हेटौँडामा नमूना सडक बनाइँदै

बागमती, १९ असार । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना

बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले पुरियो भ्यान

म्याग्दी, असार १९ । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ । पहिरो खसेपछि अहिले यातायात अवरुद्ध भएको छ । बर्खामा

अभिभावकले आनीबानी सुधार गरेपछि …

टीकापुर (कैलाली), १९ असार । कैलालीको टीकापुर नगरपालिका वडा नं ६ बेलुवाबोझीकी पार्वतीदेवी चौधरीले छ महिनाअघिसम्म आफ्ना बालबालिकाले काम बिगार्दा गाली गर्थे । राम्ररी पढेनन् भनेर रिसाउने, गाली गरेर काममा

चिसापानी बजारको मुख्य सडकमा ढलान

खोटाङ, १९ असार । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाखको लागतमा ढलानको

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

बागलुङ, असार १९ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा,

न्यायिक समितिबाट एक सय १५ मुद्दाको मिलापत्र

मनहरी (मकवानपुर), १८ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०र८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ । उपप्रमुख राजेश बानियाँको

झापामा हात्तीको त्रास, चालु आवमा छजनाको मृत्यु

झापा, १८ असार । मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भए । विर्तामोडको

अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

रामपुर (पाल्पा), १८ असार । पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख