Logo
विविध

नवलपरासीलाई देशकै नमुना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने गरी काम भइरहको छः विनोद चौधरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असार ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेसबाट नवलपरासी

विस्तृत पढ्नुहोस
दुर्घटनामा युवकको मृत्यु

झापा, ८ असार । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का

फेवातालमा डुबेर युवकको मृत्यु

काठमाडौं, असार ८ । फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई शुक्रबार बेलुका तालबाट उद्धार गरी अस्पताल

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा, ७ असार । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा खोला पुलको भौतिक प्रगति ६५ प्रतिशत भएको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ । करिब डेढ दशकदेखि

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

दमौली (तनहुँ), ७ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । वर्षाका

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

दमौली (तनहुँ), ७ असार । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

काभ्रेपलाञ्चोक, ७ असार । काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ । सञ्चार प्रणाली तथा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर)मार्फत एकद्वार प्रणालीबाट एम्बुलेन्स सञ्चालन गर्न

जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख

जलेश्वर (महोत्तरी), ७ असार । अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्वनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि काम धमाधम अगाडि बढेको छ ।

वाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ, ७ असार । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।

मुन्द्रा चढाउने डाँडामा आश्रयस्थल निर्माण

म्याग्दी, ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडामा आश्रयस्थल निर्माण भएको छ । मुन्द्रा चढाउने डाडाँको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकका लागि खाना र बास

म्याग्दीका पर्यटकीयस्थल जोड्न नौ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी (बेनी), ७ असार । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा विभिन्न

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

जुम्ला, ७ असार । खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो । तर समयमै वर्षा