Logo
विविध

विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

नुवाकोट, २० माघ । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ

विस्तृत पढ्नुहोस
२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाडौँ, १९ माघ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि

सुष्मा स्वराजको भ्रमण पछि अदुवा निकासी प्रतिबन्ध खुल्ला

इलाम, १९ माघ । भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो ।  अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल

सांसद र जग्गा व्यवसायीसँग फिरौती माग्ने पक्राउ

पोखरा, १८ माघ रासस: संगठित रुपमा सांसद तथा विभिन्न व्यवसायीसँग करोडाँै रकम फिरौती माग गर्ने चार जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ । उक्त समूहले प्रदेश नं ४ कास्कीका

दुईवटा नागरिकता लिएको भन्दै उजुरी

रोल्पा, १८ माघ । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा, १८ माघ । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी

भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

काठमाडौँ, १७ माघ : भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट यहाँ आउनुहुने भएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर

आन्दोलनका १८ दिन: सरकराले आफ्नो आवाज नसुनेको सामाजिक परिचालकहरुको गुनासो

काठमाडौं, १७ माघ । सामाजिक परिचालक कर्मचारी संघद्धारा जारि आन्दोलन परिचालन समितिकी संयोजक मनिसा विमलीले आफूहरुका माग सम्बोधन नभएसम्म आदोलन जारि रहने बताएकी छन । आन्दोलनका १८ दिनहरुमा पनि सरकारले

वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

भीमदत्तनगर, १६ माघ  : नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ ।

सरकारले तोक्यो पदीय मर्यादा

काठमाडौँ, १५ माघ : सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय

महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल सारियो

सुर्खेत, १५ माघ । प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री कार्कीको बोलचाल नै बन्द

काठमाडौं, १४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीवीच मन्त्रिपरिषद बैठकमै चर्काचर्की भएको खुलासा भएको छ। हालै बसेको मन्त्रिपरिषदको बैठकले लोकप्रिय निर्णय गर्दैगर्दा कांग्रेसकै मन्त्री रहेका अर्थमन्त्री