Logo
विविध

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ कात्तिक । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा

विस्तृत पढ्नुहोस
भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

भक्तपुर, १६ कात्तिक । यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि

सिञ्जाद्वारा ९३ वटा योजना सम्पन्न

जुम्ला, १६ कात्तिक । सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ । आव २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्तत गर्दै गाउँपालिका प्रमुख

गोरुले हान्दा एक जनाको मृत्यु, अर्का एक जना घाइते

काठमाडौं, कार्तिक १६ । झापाको गौरादह नगरपालिका(७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा पालेको गोरुले हान्दा गौरादह (७ का ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको

पिकनिक खाएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता छात्राको शव फेला

नवलपुर, कात्तिक १६। गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु–२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका–४

लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

काठमाडौं, कार्तिक १६ । लक्ष्मी पूजामा बालिएकोे दियोबाट पसलमा आगो सल्किदा चार लाख रुपैयाँ बराबरको क्षती भएको छ । बिहीबार बेलुका काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा

सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

नुवाकोट, १६ कात्तिक । लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार

इच्छाकामनाले निर्माण गर्यो चिस्यान केन्द्र

कार्तिक १६ । इच्छाकामना गाउँपालिकाले रु २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान

मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा

सुनसरी, कार्तिक १६ । “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाइएको छ ।

सडक खुलेको २५ वर्षपछि स्तरोन्नति

ढोरपाटन (बागलुङ), १५ कात्तिक । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पच्चीस वर्षअगाडि ‘ट्र्याक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति

कुम्भकर्ण हिमालमा फोहर सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), १५ कात्तिक । ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर सङ्कलन गरेका

तिहारमा पटका पट्काउँदा प्रदूषण

काठमाडौँ, १५ कात्तिक । वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड,