जनकपुरधाम २७ माघ(रासस): मिथिलाञ्चलमा महाशिवरात्रि व्रत आगामी फागुन २ गते गरिने भएको छ । मिथिलाञ्चलका पण्डितहरूले फागुन १ गते महाशिवरात्रिमा महाशिवरात्रि व्रत गर्न नमिल्ने बताउनुभएको
नवलपरासी, २६ माघ (रासस) : रक्षामन्त्री एवम् नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले वर्तमान सरकारले गरेको सकारात्मक निर्णयप्रति विरोध गर्नाको कुनै औचित्य नभएको विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन
प्रदेश २ मा मुस्लिमलाई मूख्यमन्त्री बनाए आन्दोलन गर्ने चेतावनी काठमाडौं, २६ माघ । विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको
महेन्द्रनगर धनुषा, २६ माघ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ । जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तर
काठमाडौँ, २६ माघ । जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म धुलिखेलमा हुने भएको छ ।काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान,
काठमाडौँ, २५ माघ : एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी
मंगलबारे, इलाम, २५ माघ । इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो ।
तेथुम, २५ माघ । कांग्रेस शुद्धिकरण अभयान अर्गगत नेपाली कांग्रेसका केही भातृ संघका नेताहरु देश दौडाहामा निस्किएका छन् । मेची महाकाली अिभयान लिएर नेविसंघका केन्द्रिय उपाध्यक्ष नवीन राईको नेतृमा एक
नवलपरासी, २५ माघ । मदारबाबा मेला आएका एक भारतीय नागरिकको बुधबार मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न
जितपुर, कपिलवस्तु, २४ माघ । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक
महेन्द्रनगर, धनुषा, २४ माघ । प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले
काठमाडौं, २३ माघ । नेपाल विद्यार्थी संघ सिटिइभिटि समन्वय समितीको संयोजकमा विष्णु महतारा चयन भएका छन । सोमबार देशभरिका सिटिइभिटि संग संबन्धीत कलेजहरुबाट उपस्थीत राष्ट्रीय भेलाले महतारालाइ सर्वसम्मत संयोजकमा चयन