काठमाडौँ, ११ असार : नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ ।
चितवन, ११ असार : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी
कालिकोट, १० असार । प्रगतिशील पत्रकार संघ नेपाल कालिकोटको चौथो जिल्ला भेला मान्ममा सम्पन्न भएको छ । भेलाले मनिराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति पुनः गठन गरेको छ ।
उर्लाबारी मोरङ, १० असार : मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३०
पर्सा, ९ असार : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको
केदार मगर : खोटाङ, ९ असार /दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने
रमेश लम्साल : काठमाडौँ ८ असार / चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी
काठमाडौँ, ८ असार (रासस) : राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला
गंगा बराल : काठमाडौँ, ७ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जया मल्टिपल क्याम्पस गोकर्णेश्वरको प्रांगणमा बिहीबार योग शिविर सञ्चालन गरिएको छ । क्याम्पस प्रमुख भवानीप्रसाद पौडेलका अनुसार, दिवसको अवसरमा
भक्तपुर, ७ असार / राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज
असार ६, काठमाण्डौ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम भएका प्रहरी नायब निरीक्षक देवराज शर्मालाई जिल्ला तानिएको छन् । उनको विषयमा गुनासो आउन थालेपछि चार नम्बर प्रदेशले उनलाई शुक्रबार मात्रै
मोहन तामाङ :संखुवासभा, असाढ ५ । संखुवासभाको मकालु गाँउपालिका ५ मा निमाणकार्य भइरहेको राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा शुक्रबार राती पहिरो खस्दा चार कामदार बेपत्ता भएका थिए