Logo
विविध

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), १५ कात्तिक । जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने

विस्तृत पढ्नुहोस
बाँसको ¥याक बनाएर जीविकोपार्जन

नवलपुर (नवलपरासी), १५ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरेको

आदिनाथको मन्दिरमा मेला भर्न भक्तजनको भीड

काठमाडौँ, १५ कात्तिक । काठमाडौँको दक्षिण भेगको आदिनाथको मन्दिरमा मेला भर्न भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष लक्ष्मी पूजाका दिन मन्दिरमा दर्शनका लागि सर्वसाधारणको घुइँचो लाग्दछ । काठमाडौँ उपत्यका

नगरवासीलाई सहुलियत शुल्कमा फूल

त्रिशूली (नुवाकोट), १५ कात्तिक । यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत

कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न एक करोड विनियोजन

कर्णाली, १५ कात्तिक । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित

एमाले चन्द्रागिरी नगर कमिटी कार्यालय उदघाटन

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) चन्द्रागिरी नगर कमिटीको कार्यालय उदघाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उदघाटन गरेका हुन्। चन्द्रागिरी –१२

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

वीरगञ्ज (पर्सा), १५ कात्तिक । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

पर्सा, १५ कात्तिक । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ।इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

गलेश्वर (म्याग्दी), १५ कात्तिक । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको

यसवर्ष विद्यार्थीले पाएनन् ‘हाम्रो रामग्राम’ स्थानीय पाठ्यपुस्तक

पाल्हीनन्दन (नवलपरासी ब सु प), १५ कात्तिक । जिल्लाको रामग्राम नगरपालिकाले स्थानीय मौलिक कला, संस्कृति, सभ्यता, पर्यटकीय तथा ऐतिहासिक पहिचानसँग जोडिका स्थलसहितका बारेमा जानकारी दिने उद्देश्यले ‘हाम्रो रामग्राम’ पाठ्यपुस्तक पठनपाठन

तराईमा तिहारः बढ्दो केराका थामको बजार

काठमाडौं, कार्तिक १५ । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार

कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए

चितवन, १४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले