Logo
विविध

नेचुङमा बीओपी भवन

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, १४ कात्तिक । चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाका नजिकैको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण भएको

विस्तृत पढ्नुहोस
शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

म्याग्दी, कार्तिक १४। विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल

कार्तिक कृष्ण त्रयोदशीः आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं, कार्तिक १४ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम्

चितवनमा सयपत्री फूलखेती गर्ने घटे

चितवन, १३ कात्तिक । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो । फ्लोरिकल्चर एसोसिएसनका

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने

काठमाडौँ, १३ कात्तिक । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरुले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस

कृषि उपकरण मर्मत गर्न दक्ष जनशक्ति उत्पादन

कञ्चनपुर, १३ कात्तिक । कृषिमा प्रयोग हुने उपकरण मर्मत गर्न दक्षजनशक्ति उत्पादन गरिएको छ । पावर टिलर, मिनी टिलर, पानी तान्ने मोटर, पम्पसेट मर्मत गर्न तीन जिल्लाका २५ युवालाई तालिम

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

राँझा (बाँके), १३ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा

पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण

पर्वत, १३ कात्तिक । धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको यस क्षेत्रमा सोमबार विद्युत्

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

चौतारा (सिन्धुपाल्चोक), १३ कात्तिक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका

नमूना पशुपक्षी अस्पताल कास्कीमा सञ्चालन

गण्डकी, १३ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–१२ माटेपानीमा रहेको नमूना पशुपक्षी अस्पतालले गत साउनयता नयाँ सुविधायुक्त भवनबाट सेवा सञ्चालन गरिरहेको छ । सँगै निर्माण सुरु गरिएको तनहुँको नमूना पशुपक्षी अस्पताल

देवघाटधामको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गण्डकी परिक्रमा महोत्सव

दमौली (तनहुँ), १३ कात्तिक । तनहुँको प्रसिद्ध देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ गण्डकी परिक्रमा महोत्सव हुने भएको छ । यही कात्तिक २९ गते देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८१ आयोजना

झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

सिमकोट, (हुम्ला) असोज १३ । यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथीको झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ । विसं २०४० मा निर्माण भएको उक्त झोलुङ्गे पुल