Logo
विविध

‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ कात्तिक । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका

विस्तृत पढ्नुहोस
कालीगण्डकीमाथि पक्की पुल निर्माण

पर्वत, १२ कात्तिक । पर्वत र गुल्मी जिल्ला जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण गरिएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोड्ने गरी कालीगण्डकी नदीमा पुल

डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

दमौली (तनहुँ), १२ कात्तिक । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । चिसो मौसम बढ्दै जाँदा पनि डेङ्गी सङ्क्रमण नघटेपछि

किसानलाई गहुँ छर्ने चटारो

बैतडी, १२ कात्तिक । यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग

झापा, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती

‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै

नारायणगढ (चितवन), १२ कात्तिक । यहाँ लगाइएको बर्खे धानको उत्पादन÷उत्पादकत्व अनुमान तथा तथ्याङ्क लिन क्रप कटिङ (बाली कटानी) सुरु गरिएको छ । कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा), १२ कात्तिक । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९० हजार पुगेको छ । झण्डै

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा

कञ्चनपुर, १२ कात्तिक । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेकोे सङख्या बढेको छ । स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १०

सङ्खुवासभामा मादलको व्यापार घट्दो

खाँदबारी, १२ कात्तिक । सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत

स्वदेशी फूल प्रयोग गर्न आग्रह

त्रिवेणी (नवलपरासी), १२ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै

इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम, १२ कात्तिक । यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो

देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

कार्तिक १२ । देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ २०८१’ र आधुनिक विज्ञान दोस्रो महासम्मेलन आयोजना हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले यही