Logo
विविध

राजविराज व्यापारिक महोत्सव हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

बोदेबरसाइन (सप्तरी), ९ कात्तिक । सप्तरी सदरमुकाम राजविराज–७ स्थित राज रङ्गशालामा सांस्कृतिक, समाजिक, आर्थिक, धार्मिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव हुने भएको छ । यही

विस्तृत पढ्नुहोस
अस्पतालमा जेनेरेटर नहुँदा उपचारमा समस्या

गाईघाट (उदयपुर), ९ कात्तिक । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान (सिरहा), ९ कात्तिक । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ

पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

गलकोट (बागलुङ), ९ कात्तिक । प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको यहाँको पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

अर्घाखाँची, ९ कात्तिक । यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका

इलाममा फस्टाउँदै प्याजखेती

इलाम, ९ कात्तिक । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका

विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान

सिरहा, ९ कात्तिक । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ ।

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

पाटन (ललितपुर), ९ कात्तिक । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर, ९ कात्तिक । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

सुनसरी, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल

रामपुर, कार्तिक ९ । रामपुर नगरपालिका- ९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर- ७ को पाँच रोपनी पाखोबारी भाडामा

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

कञ्चनपुर, कार्तिक ९ । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने