Logo
विविध

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली .तनहुँ), ७ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् ।

विस्तृत पढ्नुहोस
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता

जुम्ला, ८ कात्तिक । जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको निधन

काठमाडौं, कार्तिक ८ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा भाग लिएर गए राति सकुशल

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

पाल्पा, ८ कात्तिक । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

काठमाडौँ, ७ कात्तिक । नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ । सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापत्को चेक नेपाल कम्युनिष्ट पार्टी

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी (कञ्चनपुर), ७ कात्तिक । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । गत

तीनवटा सवारी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं, कार्तिक ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

कृषि एम्बुलेन्सले किसानलाई राहत

मुग्लिन (चितवन), ७ कात्तिक । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ

अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण

कञ्चनपुर, ७ कात्तिक । शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको

एउटै वडामा तीनवटा पुल निर्माण

गलेश्वर (म्याग्दी), ७ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् । शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत

बाटो खुलेको २५ वर्षपछि कालोपत्र

म्याग्दी, कार्तिक ७ । बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ। बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

गलेश्वर (म्याग्दी), ६ कात्तिक । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र