Logo
फोटो फिचर

नदीले बगाएर ल्याएको काठ सङकलन

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र

विस्तृत पढ्नुहोस
जोखिम मोलेर नदीबाट बालुवा निकाल्दै महिला

जुम्लाको तिला नदीभित्र पसेर बालुवा निकाल्दै स्थानीय महिला । गरिबीका कारण यहाँका महिलाहरु छोराछोरी पढाई र घरखर्चको लागि वर्षाको पानीमा जोखिम मोलेर भएपनि बालुवा निकाल्छन । तस्वीर : शुरबहादुर सिंह(रासस)

स्वदेश फर्केका डोटीका स्थानीय

कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका डोटीका श्रमिक दशै तिहार नजिकिदै गर्दा अहिले धमाधम घरफर्किन थालेका छन् । तस्वीर : विमलबहादुर विष्ट(रासस)

काठमाडौंमा यसरी छाइन् बलिउड सुन्दरी सन्नी लियोन (फोटोफिचर)

मुकुन्द कालिकोेटे (तस्बिरसहित) । सामान्य पोशाकमा भेटिएकी सन्नी लियोन सुनेभन्दा सुन्दरी देखिइन् । कुनैबेला नीलो चलचित्रमा सनसनी मच्चाएकी उनले बलिउडमा सनसनी मच्चाएकै छिन् । काठमाडौं टेक्नेवित्तिकै उनी चर्चा र चासोमा

पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र

बाराको अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको पाईपलाईन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया’ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलााईनमार्फत मङ्गलबारदेखि डिजल

चिनियाँ विदेशमन्त्री वाङ यी भक्तपुरमा

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी मङ्गलबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दै । तस्वीर ः नवीन पौडेल

दिक्तेल–खानीडाँडा सडक फराकिलो गरिँदै

दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडास्थित सडक कालोपत्रे गर्न फराकिलो गरिँदै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सडक कालोपत्रे गरिँने छ । तस्वीर : केदार मगर (रासस)

महाकाली सुगर इण्डष्ट्रीज

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रीजका मजदुरहरु उखु क्रसिङर्को मिल मर्मत गर्दै । मिल सञ्चालन भएपछि यस क्षेत्रका किसानले सहज रुपमा उखु बिक्री गर्न पाएका छन ।

गाडीमा अज्ञात समूहले आगजनी

नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीको कैलाली स्थित घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा रहेको घरमा पार्किङ गरिराखेको गाडीमा सोमबार राती अज्ञात समूहले आगजनी गरेका छन् । तस्वीर : प्रकाश मिश्र(रासस)

लाखौंको अर्गानिक स्याउ बोटैमा रह्यो

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने नुरी, तलीगोठी क्षेत्रमा फलेको लाखौंको अर्गानिक स्याउ सडकको सहज पहुँच नहुँदा स्याउ बोटैमा रह्यो । तस्वीर : गंगराज पण्डित(रासस)

दिक्तेल–खानीडाँडा सडक

कालोपत्रेको काम थालिएको दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडामा स्काभेटर प्रयोग गरेर सडक फराकिलो गरिँदै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रेको काम थालिदै । तस्वीर ः

अलैँची छोडाउँदै

बेसीसहर नगरपालिका–१० का अलैँची कृषकहरुले अलैँची दाना टिपेर छोडाउँदै । यति बेला जिल्लाका कृषकहरुलाई अलैँची टिप्न भ्याइनभ्याइ भइरहेको छ । तस्वीर ः जनक श्रेष्ठ