Logo
फोटो फिचर

तनहुँको भुजिकोट गाउँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ भुजिकोटबाट देखिएको हिमाल । तस्वीर: कृष्ण न्यौपाने

विस्तृत पढ्नुहोस
ढुङ्गाबाट बनेको बुद्धको मूर्ति

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङ्गाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ । तस्वीर ः कृष्ण न्यौपाने ।

 फेवाताल किनारामा आरती

पर्यटकीय नगरी पोखराको फेवाताल किनारामा शनिवार साँझ तालबाराही माताको आरती सेवा समितिद्वारा आरती गर्दै । तस्वीरःखेमराज गौतम, बागलुङ

योजना छनोट गर्न बसेको स्थानीयको भेला

रघुगंगा गाउँपालिकाद्वारा दीर्घकालीन रुपमा सुविधा पुग्ने योजना छनोट गर्न बसेको स्थानीयको भेला । तस्वीर्ः धु्रर्बसागर शर्मा

माथिल्लो मस्र्याङ्दी ‘ए’

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ को बाँध स्थल । तस्वीर जनक श्रेष्ठ, लमजुङ

लोमान्थाङ दरबार दरबार

नेपालको मरुभूमि भनेर चिनेर लोमान्थाङको भू–बनोट र लोमान्थाङ दरबार । तस्वीर ः धु्रबसागर शर्मा,म्याग्दी

तिलिचो ताल

समुद्र सतहबाट चार हजार ९१९ मिटर उचाईमा रहेको मनाङको तिलिचो ताल । तालको लम्बाई चार किलोमिटर र चौडाई १.२ किलोमिटर रहेको छ । तस्वीरः नारायणी रजौरे

मौरी पालन

बागलुङ, जैमिनी नगरपालिका १० स्थित किसान यामबहादुर थापा माहुरीको मह निकाल्ने तयारी गर्दै । लामो समयदेखि मौरी पालन व्यवसाय गरेर मनग्ये आम्दानी गरेका छन । तस्वीरः तारानाथ आचार्य

लिङगो जुधाइ प्रतियोगिता

म्याग्दी, रघुगंगा गाउँपालिका ४ दग्नामस्थित भुमे पुजाको अवसरमा आयोजना गरिएको दुई गाउँ विच लिङगो जुधाइ प्रतियोगिता । तस्वीर: धु्रर्बसागर शर्मा

बाजुरा महोत्सवमा डेउडा

प्रथम बाजुरा महोत्सवको पाँचौ दिन मंगरवार डेउडा गायक लालबहादुर धामी अछामी बड्डोले गाएको गीतमा डेउडा लगाउँदै महिलाहरु । तस्वीरः प्रेम रौले

बाजा बज्ने ढुङ्गा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।

भावभङ्गी कला

काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स ९भावभङ्गी० कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्वीरः नारायण ढुङ्गाना