Logo
फोटो फिचर

जय श्रीराम

रामनवमीको पूर्वसन्ध्यामा आज निकालिएको शुभयात्रा । तस्विरः मुकुन्द कालिकोटे

विस्तृत पढ्नुहोस
परराष्ट्र मन्त्रीको बयान

प्रतिबन्धित काममा विदेश पठाउन परराष्ट्रमन्त्रीले दवाव दिएको भन्ने समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, मलाई बदनाम गराउन रचिएको प्रपन्च हो । तस्विरः पवन भट्टराई

संविधान संशोधन तत्काल गर

स्थानीय निर्वाचनको मिति खारेज गर, संविधान संशोधन गर जस्ता नारासहित मधेशी मोर्चाले निकालेको विरोध र्याली । तस्विरः मुकुन्द कालिकोटे

विरोध जुलुस

स्थानीय निर्वाचनको मिति खारेजीको माग गर्दै संघीय गठबन्धनले निकालेको विरोध र्याली । तस्विरः मुकुन्द कालिकोटे

सगरमाथा चढ्नका लागि विदाई

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ना नेपाल आईपुगेका भारतीय जलसेनाका टोलीलाई विदाई गर्दै डिसिएम विनय कुमार । तस्विरः मुकुन्द कालिकोटे

सामुहिक तस्विर

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ना नेपाल आईपुगेका भारतीय जलसेनाका टोलीसँग सामुहिक तस्विर खिचाउँर्दै डिसिएम विनय कुमारलगायतका पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

Screenshot