काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिसन ग्रासरुट कार्यक्रम लिएर जिल्ला दौडमा छन् । आज भने उनी पाल्पा पुगेका छन्
काठमाडौं १३ चैत । काठमाडौं महानगरपालिकाकाम मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि
काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुपादेउराली मन्दिरको दर्शन गरेका छन् । पार्टीको कार्यक्रम ‘मिसन ग्रासरुट’ अन्तर्गत् लुम्बिनी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा उनले अर्घाखाँचीको
काठमाडौं, १० चैत्र । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले भुटान र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भुटान र लोआसले १-१
काठमाडौं, १० चैत्र । लिम्बू समुदायको सुन्दरी प्रतियोगिता मिस लिम्बू २०७९ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन्।
काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे को महाधिवेशन
चैत्र १० गते शुक्रबार तथा चैत्र शुक्ल तृतियाका दिन राति आकाशमा देखिएको चन्द्रमा
काठमाडौं, १० चैत्र । इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले
काठमाडौं, १० चैत्र । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका
काठमाडौं, ९ चैत्र । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भू–स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै प्रदर्शन गरेको छ । आज (बिहीबार) माइतीघर मण्डलमा भएको प्रदर्शनमा उनीहरुले सरकारसँग विभिन्न मागहरु राखेका छन्
काठमाडौं ८, चैत । कम्युनिष्ट पार्टी निकट छ किसान संगठनले विभिन्न मागसहित विरोध प्रदर्शन गरेका छन् । आज (बुधबार) काठमाडौंको माइतीघर मण्डलामा लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक
काठमाडौं, ७ चैत्र । मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडीखेलमा घोडाजात्रा कार्यक्रम आयोजना गरेको छ। नेपाली सेनाले विभिन्न कार्यकुशलता प्रदर्शन गर्नुका साथै विभिन्न प्रतियोगीताको पनि आयोजना गरेको थियो। सो कार्यक्रममा राष्ट्रपति