Logo
फोटो फिचर

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका छन् । दीक्षान्त समारोहमा पुगेका प्रचण्डले वर्तमान सरकारको

विस्तृत पढ्नुहोस
जब भुर्तेलले शतक बनाए (फोटोफिचर)

काठमाडौं, २ फागुन । आइसीसी विश्वकप लिग-२ अन्तर्गत किर्तिपुरमा आजबाट भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नामेबियालाई हरायो। नेपालले नामिबियालाई १४ बल बाँकी छँदै २ विकेटले हराउँदा खेलका

सन्दीपको शानदार कमब्याक(फोटो फिचर)

काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले उत्कृष्ट पुनरागमन गरेका छन्। बलात्कार आरोपले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदशन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डद्वारा कन्चनपुरको सुक्खा बन्दरगाह अवलोकन (फोटोफिचर)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कन्चनपुरको महेन्द्रनगरस्थित रहेको सुक्खा बन्दरगाहको अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण

अख्तियार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी (फोटोफिचर)

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि प्रशानिक सेवालाई

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारी (फोटोफिचर)

काठमाडौं, २७ माघ । संघीय संसद्को संयुक्त बैठकलाई अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छिन्। राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि

क्यान इन्फोटेक मेला सुरु (तस्बिरहरु)

काठमाडौं, २४ माघ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक-२०२३’ प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्‌घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन्। सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र

खेलकुद सप्ताह सुरु, उद्योगमन्त्री भण्डारीले गरे उद्‍घाटन (फोटोसहित)

काठमाडौं, १८ माघ । काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह बुधबारदेखि सुरु भएको छ। नेसनल प्याब्सन काठमाडौं जिल्लाको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितीको संयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह सुरु भएको

परीक्षा तालिका परिमार्जनको माग राख्दै नेविसंघको प्रदर्शन (फोटोसहित)

काठमाडौं, १७ माघ । नेपाल विधार्थी संघ(नेविसंघ)ले परीक्षा तालिका परिमार्जनको माग राख्दै प्रदर्शन गरेको छ। स्नातक चौथो वर्षकाविद्यार्थीहरुको पढाइ नसकिदै र विधान विपरीत परीक्षा फाराम भरेको २ दिनमै परीक्षा संचालन

लामिछाने ‘सिडिओ’ कार्यालय पुग्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले नागरिकता पुन:प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, जनताको सेवाको लागि राजनीतिमा आएको दाबी(तस्बिरसहित)

काठमाडौं, १४ माघ । चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा

विकल्पबिना उठिबास लगाउन पाइँदैन भन्दै माइतीघरदेखि बानेश्वरसम्म मार्चपास (तस्बिरहरु)

काठमाडौं, १३ माघ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज माइतीघरमा प्रदर्शन गरेको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्दै मोर्चाले विकल्प बिना उठीबास लाउन पाइदैंन भन्दै प्रदर्शन गरेको हो। तस्बिर