Logo
फोटो फिचर

शिक्षामन्त्री खनालको पुत्ला दहन (तस्बिरहरु)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला दहन गरेका

विस्तृत पढ्नुहोस
शिक्षामन्त्री खनालद्धारा वाल्मीकि क्याम्पसमा निर्मित सरस्वती मन्दिरको उद्घाटन (तस्बिरहरु)

काठमाडौं, १२ माघ। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ।

माइतीघरमा प्रदर्शन : ‘अर्को जल्दो शरीर मेरो नहोस्’ (तस्बिरहरु)

काठमाडौं, ११ माघ । मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युभएपछि युवाहरुको समूहले अहिले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ। उनीहरुले हातमा विभन्न प्ले कार्ड लिएर आचार्यको न्यायको लागि माग

यसरी मनाइयो टुँडिखेलमा सोनाम ल्होछार (तस्बिरमा हर्नुहोस्)

काठमाडौं, ८ माघ । तामाङ समुदायको मुख्यपर्व सोनाम ल्होछार आज काठमाडौंस्थित टुँडिखेलमा पनि मनाइएको छ। सरकारले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। तस्बिरहरु : मुकुन्द कालिकोटे

प्रधानसेनापति शर्मा फोटो प्रदर्शनमा (तस्बिरहरु)

काठमाडौँ,६ माघ । नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार आयोजित फोटो प्रदर्शनी तथा युनिट प्रदर्शनीको अवलोकन गर्दै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिरहरु : मुकुन्द कालिकोटे  

बालेनलाई चेतावनी (फोटोफिचर)

काठमाडौं, ६ माघ । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह(बलेन)लाई उनकै नगरवासीले जथाभावी सडक विस्तार नर्गन चेतावनी दिएका छन्। आज काठमाडौं सभागृहमा नेवा: देय् दबू किपू नगर समितिले विरोध प्रदर्शन

देवराज घिमिरे सभामुखमा निर्वाचित (फोटोफिचर)

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धन एमालेबाट उम्मेद्‍वार रहेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। संसद्‍मा उपस्थित् २

शितल निवासमा मन्त्रीहरुले शपथ ग्रहण गर्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा शपथ गराएकी हुन्। सत्ता साझेदार दल एमालेले ८ वटा मन्त्रालय पाउँदा माओवादीले ३ मन्त्रालय पाएको छ। रास्ट्रिय

सांस्कृतिक पहिरनमा सजिएका थारु युवतीहरु (फोटोफिचर)

काठमाडौं, १ माघ । आज देशभर माघी पर्व मनाइँदै छ । माघीलाई थारु समुदाय र मगर समुदायले विशेष पर्वको रुपमा मनाउँछन् । काठमाडौंको टुँडिखेललगायत देशभरका थुप्रै स्थानमा विविध कार्यक्रम गरी

काठमाडौंमा माघीको रौनक (फोटोफिचर)

काठमाडौं, १ माघ । काठमाडौंको टुँडिखेलमा माघीको रौनक देखिएको छ । थारू र मगर समुदायका मानिसले माघीलाई धुमधामसँग मनाउने गर्छन् । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ

माघे संक्रान्तिमा बढ्यो कन्दमूलको व्यापार (फोटोफिचर)

काठमाडौं, ३० पुष । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंका बजारहरुमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कण्दमूलको माग बढेको छ । माघे संक्रान्तिमा कन्दमूललगायत चाकु, तिलको लड्डु खाने गरिन्छ । तस्विर मुकुन्द कालिकोटे/रिपोर्टर्स

‘माघे मौलिक महोत्सव’को पूर्व तयारी (फोटो फिचर)

काठमाडौं, ३० पुष । नेपाल मगर संघको आयोजनामा भोलिदेखि टुँडिखेलमा हुने मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ। माघे सकराती पर्व २०७९को अवसर पारेर हुने यो महोत्सवमा मगर