Logo
समाज

कलाकारले गरे सहयोगको यस्तो घोषणा

काठमाडौँ, ३० साउन ।  अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ बलाकारहरुले राहत अभियान सुरु गरेका छन् ।कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको

विस्तृत पढ्नुहोस
पहिराबाट एकै घरका पुरिँदा चारको मृत्यु

सिन्धुली, २८ साउन । शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ । सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको

कालीकोटमा जैतुन खेतिको सुरुवात

कालीकोट, २७ साउन । जिल्लामा पहिलो पटक सुख्खा डाँडामा जैतुनखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा सुख्खा क्षेत्र मानिएको पलांता गाउँपालिकामा दुई हजार जैतुनको बिरुवा रोपेको सो गाउँपालिकाका

बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव

बनेपा, २७ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा

कालिगण्डकी गाँउपालिकामा नागरिकता वितरण टोली आउने

कौरव खत्रीःगुल्मी २७ साउन । गुल्मीको कालिगण्डकी गाँउपालिकाबाटै दुई दिने नागरिकता वितरण हुने भएको छ । उक्क्त गाँउपालिकाबाट यहि श्रावण ३१ र ३२ गते दुई दिन जिल्ला प्रशासन कार्यालय गुल्मीबाट

संविधान संशोधन बेमौसमको बाजाः पूर्वप्रम खनाल

इलाम, २६ साउन । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ । “यो बेमौसमको बाजा हो, संविधान

बिम्स्टेक एसओएम बैठक शुरु

काठमाडौँ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सदस्य मुलुकका बाह्य मामिला-विदेश-परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु एसओएमको १८औँ बैठक आज यहाँ शुरु भयो । नेपालसहित

भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी

मेलम्ची, २६ साउन । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी

कुमारवर्ती माई मन्दिर ओझेलमा

नवलपरासी, २५ साउन । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ । थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार

बाढी पहिरोले १३ घरमा पूर्ण क्षति

पोखरा, २५ साउन । गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्र्छे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ । गाउँ भन्दा माथिबाट पहिरो

राष्ट्रिय समन्वय परिषद कतारको‘युवा संयोजक’मा केसीको उम्मेदवारी

कतार दोहा, २३ साउन । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयोजकमा समाजसेवि माया केसीले उम्मेदवारी घोषणा गरेकी छन् । यूवा संयोजकको लागि उम्मेदारी घोषणा गरेकी केसीले समितिमा जुझारु,

समलिङ्गी जोडी शाही र योगीले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटे खुशी

काठमाडौं, २१ साउन । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले हजारौ संख्यामा रहेका तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकीछिन् । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा

Screenshot