Logo
विशेष

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २७ साउन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी

विस्तृत पढ्नुहोस
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, सिमलताल दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्षमाथी छलफल हुँदै

काठमाडौं, साउन २७ । संघीय संसद्अन्तर्ग आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्र्तगत अहिले बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र

संविधानले २१ जना मन्त्री बनाउने अधिकार दिएको छ, मैले त २० जनामात्रै बनाएको छुः शतिषकुमार सिंह (भिडिओसहित)

काठमाडौं, २६ साउन । मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले संवैधानिक व्यवस्था बमोजिम नै आफूले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरेको बताएका छन् । आज (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

एकीकृत समाजवादीसहितका दलहरुसँग एकताका लागि प्रचण्डले बढाए सक्रियता, मान्लान् त माधव ?

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीसहितका दलहरुसँग वामपन्थी एकताको पहल भइरहेको बताएका छन् । आज (शनिबार) पार्टी स्थायी

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का

काठमाडौं, २६ साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै फलामे साङ्लोमा बाँधिएर प्रदर्शन

काठमाडौं, २६ साउन । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा

प्रचण्डको ब्रिफिङः संसदीय परिपाटीबाट हामी प्रदुषित भएका छौं, सुद्धीकरण अभियान चलाउनुपर्छ

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीयष् परिपाटीबाट प्रदुषित भएको बताएका छन् । आज (शनिबार) पार्टीको स्थायी कमिटी बैठकमा

विशेष अदालत बारको अध्यक्षमा टीकाबहादुर कुँवर निर्वाचित

काठमाडौं, २६ साउन । विशेष अदालत बार एशोसिएशनको अध्यक्षमा टीकाबहादुर कुँबर निर्वाचित भएका छन् । आज (शनिबार) सम्पन्न भएको कार्यसमितिको निर्वाचनमा कुवँर निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा २५

कोटीहोम महायज्ञमा आचार्य विश्वकर्माको प्रवचनः वेदले जातको आधारमा विभेद गरेको छैन

काठमाडौं, २६ साउन । पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आज आचार्य लेखबहादुर विश्वकर्माले प्रवचन दिएका छन् । आचार्य विश्वकर्माले प्रवचनका क्रममा आफूले आजसम्म वेदले विभेद गरेको नभेटेको बताए । उनले

विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवामा जगाउनुपर्छः महामन्त्री थापा

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् । कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति

देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला

राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा ल्याउँदिनँः प्रधानमन्त्री ओली

काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । आज (शनिबार) ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापन र प्रथम