Logo
विशेष

भारतीय विदेशसचिव मिश्री आइतबार नेपाल भ्रमणमा आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ साउन । भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी आइतबार काठमाडौं आउने भएका हुन् । नेपालस्थित् भारतीय दूतावासले

विस्तृत पढ्नुहोस
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं, २५ साउन । न्याय परिषद्ले रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । आज (शुक्रबार) बसेको परिषद्को बैठकले न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाबाट जिल्ला न्यायाधीश

थारू समुदायले काठमाडौंमा उत्साहपूर्वक मनाए गुरही पर्व (फोटोफिचर)

काठमाडौं, २५ साउन । थारू समुदायले काठमाडौंमा गुरही पर्व उत्साहपूर्वक मनाएका छन् । थारू समुदायले यस पर्वलाई दिदीबहिनी र दाजुभाइबीचको आपसी सद्भावी र प्रेमको प्रतीको पर्वका रुपमा मनाउने गर्छन् ।

‘लोकतान्त्रिक राजनीतिक प्रणाली र शासकीय स्वरुपको रोडम्याप’ को दस्तावेज सार्वजनिक

काठमाडौं, २५ साउन । राष्ट्रिय सार्वजनिक स्वतन्त्र वौद्धिक मञ्च नेपालले ‘लोकतान्त्रिक राजनीतिक प्रणाली र शासकीय स्वरुपको रोडम्याप’ को दस्तावेज सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच

जबरजस्ती करणीलाई वर्गीकरण गर्नुपर्नेमा कानुनमन्त्रीको जोड, औंल्याए कानुन सुधारको आवश्यक्ता

काठमाडौं, २५ साउन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीलाई बर्गीकरण गर्नुपर्ने धारणा राखेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा

किरात धर्मसम्बन्धी प्रथम राष्ट्रिय गोष्ठी सम्पन्न (भिडिओसहित)

काठमाडौं, २५ साउन । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द (सेइङ) तथा जगत जननी माताश्री मुहिङगुम अङसीमामाङ साम्बा लिङदेन पवित्रज्यूहरूको आध्यात्मिक, धार्मिक दर्शन, वेदशास्त्र, सामाजिक, व्यवहारिक शिक्षा, जान उपदेश र

कुलमानको प्रष्टोक्तिः सरकार र प्राधिकरणबीच कुनै मतभेद छैन

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकार र प्राधिकरणबीच कुनै मतभेद नरहेको बताएका छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले सरकार र प्राधिकरणबीच मिसअन्डस्ट्यानिङ

डेडिकेटेड ट्रङ्क लाइन विवादमा कुलमानको प्रष्टोक्तिः विद्युत खपत गरेको प्रमाण सुरक्षित छ, विश्वास छ उद्योगीहरुले तिर्नुहुन्छ

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले नियमअनुसार नै डेडिकेटेड ट्रङ्क लाईन प्रयोगकर्ता उद्योगीहरुलाई विल काटिएको बताएका छन् । आज (शुक्रबार) आयोजित पक्रकार सम्मेलनमा उनले

कुलमानले सुनाए प्राधिकरणको प्रगति विवरण, नाफा ४७ अर्ब बढी

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् । आज (शुक्रबार) प्राधिकरणले आयोजना गरेको पत्रकार

काठमाडौंमा उत्साहपूर्वक मनाइयो विश्व आदिवासी दिवस (फोटोफिचर)

काठमाडौं, २५ साउन । ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्‍याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा

हवाई क्षेत्रको सुरक्षाबारे सुझाव दिँदै सुमनाले भनिन्: बद्री-खड्गप्रसादको दृढ प्रतिबद्धता चाहिन्छ

काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले हवाई सुरक्षाबारे सुझाव पेश गरेकी छन् । संस्कृति पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री वद्रीप्रसाद पाण्डेले मागेको सुझावमा आफ्नो धारणा राख्दै पूर्व शिक्षामन्त्रीसमेत

हामी विविधतापूर्ण नेपाललाई विविधतामै फूलाउन चाहन्छौंः मन्त्री पाण्डे

काठमाडौं, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले नेपाललाई विविधतामै फूल्न र फल्न दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै