Logo
विशेष

कार्यदलले टुंग्याएर शीर्ष नेतालाई बुझाइएको टीआरसी विधेयकको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २३। प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । आज बिहान सिंहदरबारमा

विस्तृत पढ्नुहोस
नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएको खण्डमा विश्वमा नै अनुकरणीय हुनेछः सभापति देउवा

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएको खण्डमा विश्वलाई नै अनुकरणीय हुने बताएका छन् । आज (बुधबार) कार्यदलमा सहमति जुटेको प्रतिवेदन हस्तान्तरण

प्रतिवेदन बुझ्दै शीर्ष तीन नेताको एकस्वर: टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्छौं

काठमाडौं,२३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । बुधबार

गण्डकीका गाउँबस्ती छिचोल्दै सडक

गण्डकी, २३ साउन । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न

टीआरसी विधेयकलाई समिति र संसद्मा यसैपटक लैजान प्रचण्डको आग्रह

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकलाई यसैपटक संसदीय समिति र संसद्मा लैजान आग्रह गरेका छन् । आज (बुधबार)

सिमलतालमाथिको पहाडी क्षेत्रमा इन्जिनियररिङ डिजाइनविना ग्रामिण सडक निर्माण गर्दा दुर्घटना भएको समितिको निश्कर्ष (प्रतिवेदनसहित)

काठमाडौं, २३ साउन । गत असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल भन्ने ठाउँमा भएको बस दुर्घटनाको अध्ययन गर्न बनेको समितिले उचित इन्जिनियररिङ डिजाइनविना नै सिमलतालमाथिको पहाडी क्षेत्रमा ग्रामिण सडक

बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै होईन, विश्वलाई पाठ सिकाएको छ, विकास र समृद्धि रटेरमात्रै हुँदैनः कांग्रेस नेतृ संग्रौला

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै नभएर विश्वलाई नै पाठ सिकाएको टिप्पणी गरेकी छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली

रास्वपाका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेः चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं, २३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो

शासकहरुले कान सुन्नुपर्छ, आँखा देख्नुपर्छ, होईन भने बंगलादेशको जस्तो हुन्छः माओवादी नेता शाही (भिडिओसहित)

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सत्तामा बस्ने शासकहरुले जनताको अपेक्षा र चाहना बुझेर काम गर्न सक्नुपर्ने बताएका छन् । हिजो

प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित

एमालेका प्रदेश अध्यक्षहरुको हैसियत पदेन केन्द्रीय सदस्यमा सीमित, मिसन-८४ तिर केन्द्रीत हुन निर्देशन (पूर्णपाठसहित)

काठमाडौं, २४ साउन । नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरेर पदेन केन्द्रीय सदस्यमा सीमित गरेको छ । यसअघि एमाले प्रदेश अध्यक्षहरु पोलिटव्युरो सदस्य सरहको हैसियतमा थिए । एमाले

काठमाडौंसहित ४ जिल्लाका ३० जनामा हैजा संक्रमण पुष्टि, उच्च सतर्कता अपनाउन सुझाव

काठमाडौँ, २२ साउन । देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र