Logo
विशेष

आज देशभर भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ साउन । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र

विस्तृत पढ्नुहोस
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छैनन्ः डा. नविन यादव (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले बंगलादेशमा अध्ययनरत नेपाली विद्याथीहरु असुरक्षित रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

जनता निराश छन्, विद्रोही चरणमा पुगिसके, नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सक्निुपर्छः कांग्रेस नेता खड्का (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले बंगलादेशको घटनाबाट नेपालका नेताहरुले पनि पाठ सिक्न जरुरी रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके, २२ साउन । होलिया र गंगापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुंगा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके

सहकारीबाट ठगिएका जनतालाई फेरि शेयर बजारमा फसाइएको अमरेशको दाबी, चार वटा कम्पनीमा चलखेल भइरहेको खुलासा

काठमाडौं, २१ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले सहकारीबाट ठगिएका सोझा जनतालाई फेरि शेयर बजारमा फसाइएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

हेमबहादुर मल्ल सम्मान-२०७९ कूटनीतिज्ञ थापालाई प्रदान गरिने

काठमाडौँ, २१ साउन । नेपाल जनप्रशासन सङ्घले विसं २०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा संयुक्त रुपमा आज

सहकारी ठगी छाविनका लागि गठित समितिले पीडकहरुलाई छलफलमा बोलाउने, उपस्थित गराइदिन गृहलाई निर्देशन

काठमाडौं, २१ साउन । सहकारी ठगी छानविनका लागि गठन भएको संसदीय विशेष समितिले पीडकहरुसँग पनि छलफल गर्ने भएको छ । आज (सोमबार) बसेको समितिको बैठकले उक्त निर्णय गर्दै पीडकहरुलाई उपस्थित

सरकार निर्वाचन प्रणाली र संघीयतामाथि कैँची लगाउन उद्धत छः माओवादी नेता बस्नेत

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रंकलाइन महशुलबारे वर्तमान सरकारले सस्तो प्रचारवाजी सुरु गरेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको

त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन

खोटाङ, २१ साउन । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु

दलित समुदायलाई बञ्चित गरेर सरकारले संविधानको मुलभूत आशयलाई लत्यायोः सन्तोष परियार

काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधानलाई नै नमानेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि

सार्वजनिक लेखा समितिका सभापति पोखरेलले रहस्यमय तरिकाले घटनाक्रम अगाडि बढाएको माओवादी नेता सापकोटाको आरोप

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नेपाल विद्युत प्राधिकारणका दुई जना सदस्यहरुलाई बर्खास्त गरिएकोप्रति आपत्ति जनाएका छन् । आज (सोमबार)