Logo
विशेष

एमालेको समर्थनमा शाहले पेश गरे मुख्यमन्त्रीको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० साउन । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहीले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । शाहीले आज

विस्तृत पढ्नुहोस
भरतपुर भ्रमण वषको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान

चितवन, २० साउन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै

शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर हामीले खोजिरहेको गुणस्तर पाउँदैनौंः मन्त्री भट्टराई

काठमाडौं, २० साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर शिक्षामा गुणस्तरीयता पाउन नसकिने बताएकी छन् । आज (आइतबार) कास्कीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शिक्षकहरुलाई अनावश्यक

पूर्वमन्त्री सुमनालाई नीति, कार्यक्रम र बजेटसमेत थाहा रहेनछ, गफ चाहीँ अति गर्नुभयोः पूर्व उपकूलपति खनियाँ

काठमाडौं, २० साउन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयहरुलाई राज्यले बजेट नै नछुट्याएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद

सुदूरपश्चिममा २० महिनामा आज चौथो सरकार गठन हुँदै, ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद

काठमाडौं,२० साउन । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका

जनताले गालीमात्रै सुनेर मुलुक समृद्धिको यात्रामा जाँदैनः रामहरि खतिवडा (भिडिओसहित)

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि जनतामा आशा र भरोसा जाग्न थालेको टिप्पणी गरेका

मुख्यमन्त्रीले रोकेको कर्णालीमा कांग्रेसका ४ मन्त्रीको शपथ कहिले हुन्छ ?

काठमाडौं,२० साउन । कर्णाली सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसका मन्त्रीहरुको शपथ आज साँझसम्म हुने भएको छ । नेपाली कांग्रेसले गत शुक्रबारनै नाम पठाएपनि मन्त्रीहरुको शपथ हुन सकेको थिएन् ।

सरकारबाट समावेशीता र संघीयतामाथि प्रहार हुनथाल्योः उपेन्द्र यादव

काठमाडौं, १९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले समावेशीता र संघीयतामाथि प्रहार गर्न लागेको आरोप लगाएका छन् । शनिबार ओखलढुङ्गा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको

विषयगत शिक्षक नै पूर्ण नभएको अवस्थामा नतीजा राम्रो खोजेर हुँदैन्, विद्यार्थीलाई दोष नदिउँ: सुप्रभात भण्डारी

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

काठमाडौं, १९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले आज (शनिबार)

बालेनलक्षित विद्यासुन्दरको अभिव्यक्तिः अरूलाई गाली गरेर जस लिने तर काम केही नगर्ने प्रवृत्ति देखियो

काठमाडौं, १९ साउन । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको हैसियत खस्किएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल खेलकुद महासङ्घ काठमाडौँले आयोजना गरेको बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ, १९ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु