काठमाडौं,१८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
काठमाडौँ, १८ साउन । मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणहरुको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको प्राणीको कल्याण गर्नु हो । निःस्वार्थपूर्वक
काठमाडौं, १८ साउन । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयकमा सहमति जुट्नुलाई कांग्रेस–एमाले गठबन्धन सरकारको ऐतिहासिक उलपब्धी मान्नुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
वीरगञ्ज (पर्सा), १८ साउन । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि कांग्रेससँगकै गठबन्धन उपयुक्त थियो भन्ने कुरा घामजस्तै छर्लङ्ग रहेको टिप्पणी गरेका छन् । आज
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको जिम्मा तेस्रो पुस्तालाई दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
काठमाडौं, १८ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी विधेकमा उल्लेख हुने शब्दमा मात्रै सहमति भएको बताएका छन् । उनले हत्या, यौनजन्य हिंसा वा जबरजस्ती करणी, व्यक्ति
काठमाडौं,१८ साउन । सत्तारुढ दल नेकपा (एमाले) ले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनयन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो पदमा बराललाई नियुक्त
काठमाडौं, साउन १८ । सङ्घीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तरगत अहिले बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा
काठमाडौँ, १७ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । मन्त्रालयमा आज काठमाडौँ
काठमाडौं, १७ साउन । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेर अगाडि बढेका नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिइको छ । आज (बिहीबार) बसेको
काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीसमक्ष स्वकीय सचिवमार्फत राजीनामा बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट