Logo
विशेष

नेपालको राजनीति प्रधानमन्त्री ओली र एमालेको वरिपरी घुमेको छः महेश बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीति प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको वरिपरी घुमेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
देशभर १० जनामा हैजा पुष्टि, संक्रमणबाट बच्न यस्ता छन् विज्ञहरुको सुझाव

काठमाडौँ, १२ साउन । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन

रेल्वे लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा

काठमाडौं, १२ साउन । जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

नेपाल ज्ञानको उद्भव स्थल र साहित्य साधनाका लागि ऊर्बर भूमि होः प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्वर भूमि रहेको बताएका छन् । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको लोकार्पण कार्यक्रममा उनले नेपाल साहित्य

पुष्पलालको जन्मशताब्दी कार्यक्रममा देउवा नआएपछि माधवको टिप्पणीः ओलीले नकरात्मक लिन्छन् भनेर उहाँ आत्तिनुभएको छ

काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले शंका गर्छन् कि भनेर कांग्रेस सभापति शेरबहादुर देउवा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा नआएको

प्रचण्डलाई अगाडि राखेर माधवले भने, ‘व्यवहार त गद्दारकै भएको छ’

काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गद्दारकै व्यवहार भएको टिप्पणी गरेका छन् । आज (शनिबार)

अहिलेका कम्युनिष्ट नेताहरु सत्ता, भत्ता र पैसालाई नै साम्यवाद ठान्नुहुन्छः उपेन्द्र यादव

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले सत्ता, भत्ता र पैसालाई नै समाजवाद ठानेको टिप्पणी गरेका छन् । आज पुष्पलाल जन्म

कांग्रेस-एमालेलाई झलनाथको चेतावनीः समानुपातिक व्यवस्था खारेज भयोभने देशव्यापी महासंग्राम सुरु हुन्छ’

काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान संशोधनजस्तो विषयलाई खेलाची नठान्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् । आज (शनिबार) पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन

कांग्रेस महामन्त्री शर्माको प्रश्नः संविधानमा लेखिएका हकहरूले कुनै मूल्य राख्दैन भने के काम ?

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा लेखिएका मौलिकहरुको कार्यान्वयन नभइरहेको भन्दै टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका हकहरु

कांग्रेस-एमाले गठबन्धन सरकारले पनि स्थायित्व दिन नसक्ने भीम रावलको दाबी

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता डा. भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने दाबी गरेका छन् । आज (शनिबार) पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित

बागमती कांग्रेसले अन्ततः खड्गीलाई बनायो मन्त्री, दलितको सहभागिता भने शून्य

काठमाडौं, १२ साउन । काठमाडौं, निर्वाचन क्षेत्र नं. ६ बाट बागमती प्रदेश सभामा निर्वाचित भएकी हरिप्रभा खड्गी सामाजिक विकास मन्त्री बनेकी छन् । खड्गीले आज (शनिबार) प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, २८, २९ र ३० गते