Logo
विशेष

कांग्रेस-एमालेलाई झलनाथको चेतावनीः समानुपातिक व्यवस्था खारेज भयोभने देशव्यापी महासंग्राम सुरु हुन्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान संशोधनजस्तो विषयलाई खेलाची नठान्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् । आज (शनिबार) पुष्पलाल

विस्तृत पढ्नुहोस
कांग्रेस महामन्त्री शर्माको प्रश्नः संविधानमा लेखिएका हकहरूले कुनै मूल्य राख्दैन भने के काम ?

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा लेखिएका मौलिकहरुको कार्यान्वयन नभइरहेको भन्दै टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका हकहरु

कांग्रेस-एमाले गठबन्धन सरकारले पनि स्थायित्व दिन नसक्ने भीम रावलको दाबी

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता डा. भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने दाबी गरेका छन् । आज (शनिबार) पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित

बागमती कांग्रेसले अन्ततः खड्गीलाई बनायो मन्त्री, दलितको सहभागिता भने शून्य

काठमाडौं, १२ साउन । काठमाडौं, निर्वाचन क्षेत्र नं. ६ बाट बागमती प्रदेश सभामा निर्वाचित भएकी हरिप्रभा खड्गी सामाजिक विकास मन्त्री बनेकी छन् । खड्गीले आज (शनिबार) प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, २८, २९ र ३० गते

बीपीको विरासत र सिद्धान्तलाई आत्मसात् गरेकाले मात्रै कांग्रेस बचाउन सक्छन्ः सुजाता कोइराला

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सिद्धान्तविहीन भइसकेको टिप्पणी गरेकी छन् । ४२औँ बीपी स्मृति सप्ताहका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिद्धान्तविहीन राजनीतिक दल

बागमतीका चार मन्त्रीले शपथ लिए, मदुकुमारभने विनाविभागीय

काठमाडौं, १२ साउन । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट नियुक्त भएका ४ जना मन्त्रीहरुले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा

राष्ट्र बैंकका प्रवक्ता डा.भट्ट भन्छन्, ‘सजकतापूर्ण ढंगले लचिलो मौद्रिक नीति ल्याएका छौं’ (भिडिओसहित)

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सजकतापूर्ण ढङ्कले लचिलो मौद्रिक नीति आएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

गण्डकी, साउन १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख

नेपाली सेनाका रथी सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, ११ साउन । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रथी सिग्देलको जन्ममिति विवाद रहेको भन्दै युबराज पौडेल (सफल)

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना

पार्टी बैठकमा प्रचण्डको ब्रिफिङः कमजोर बनेको वर्गीय सम्बन्ध सुधार्ने ऐतिहासिक अवसर प्राप्त भएको छ

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा वर्गसँगको सम्बन्ध कमजोर बनेको बताएका छन् । आज (सोमबार) बसेको बैठकमा प्रचण्डले कमजोर