Logo
विशेष

राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित मौद्रिक नीति अनुमोदन गरेको छ । आज (शुक्रबार) विहान बसेको

विस्तृत पढ्नुहोस
खिइँदै गएको माधव नेपालको पार्टी आफैं फुट्छ, एमालेले फुटाउनै पर्दैनः प्रदीप ज्ञवाली

काठमाडौं, ११ साउन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) को भविष्य नरहेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग

आफूनिकट राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको प्रयासमा ‘ब्रेक’,प्रदेश सभाले दिएन मान्यता

काठमाडौं,११ साउन । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो

कांग्रेस-एमाले गठबन्धन सरकार प्रधानमन्त्री ओलीकै कारण ढल्छः मेटमणि चौधरी (भिडिओसहित)

काठमाडौं, ११ साउन । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार चार महिनाभित्र ढल्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

टीआरसीमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

काठमाडौं,११ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले आजै राजीनामा बुझाउने

काठमाडौं,११ साउन । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

दोधारा चाँदनी (कञ्चनपुर), ११ साउन । अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन ११ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्र्तगत अहिले बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैकठमा नेपालको बाल सुधारगृहमा

नेसनल प्याब्सन भक्तपुरको हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम

काठमाडौं, १० साउन । नेसनल प्याब्सन भक्तपुरअन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं.२ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरुबीचको

बागमती सरकारको मन्त्रिपरिषद्मा दलित निषेध, कांग्रेसमा महिलालाई विभेद

काठमाडौं, १० साउन । बागमती प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले आज नेपाली कांग्रेसबाट चार जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । कूल १४ सदस्यीय

सौर्य एयर दुर्घटनाः डीएनए परीक्षण गर्न नपरेमा पर्सी आफन्तलाई शव हस्तान्तरण गरिने

काठमाडौँ, १० असार । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना

डा.केसीको दाबी, ‘प्रधानन्यायाधीश र प्रधानसेनापतिको लाइनमा रहेकाहरुको कुनै न कुनै प्रमाणपत्र नक्कली छ’

काठमाडौं, १० साउन । राजनीतिक विश्लेषक एवं प्रा.डा.सुरेन्द्र केसीले कांग्रेस–एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व दिन नसक्ने बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले