Logo
विशेष

अधिवक्ता नेपालको पूर्वराष्ट्रपति भण्डारीलक्षित अभिव्यक्तिः आफैं राष्ट्रपति हुँदा पतिको हत्यारा नखोज्ने, अब हामीले चासो नराखौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । अधिवक्ता स्वागत नेपालले मुलुकको आर्थिक उन्नयनका लागि वैयक्तिक स्वतन्त्रतालाई समेत नियन्त्रणमा लिएर देशमा केही समयसम्म कठोर र निर्मम शासकको आवश्यकता रहेको

विस्तृत पढ्नुहोस
इतिहास रच्दै लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

 काठमाडौं,१० साउन । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी

पाइलट शाक्यको स्वास्थ्य अवस्थाबारे बोल्यो केएमसी अस्पताल

काठमाडौं, १० साउन । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको बताएको छ । आज (बिहीबार) केएमसीले विज्ञप्तिमार्फत

भुटानी शरणार्थी प्रकरण, बेचन झालाई थुनमुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं,१० साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै

निर्मला पन्त हत्याकाण्डको ६ वर्ष पूरा: ५ गृहमन्त्री, ५ आईजीपी र ८ डीआईजी फेरिए, नतिजा शून्य

काठमाडौं,१० साउन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन राज्यले गरेको करोडौंको लगानी बालुवामा पानी खन्याएसरी भएको छ । ०७५ सालको साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका

नेपाली आकाशमा ७० वर्षको अवधिमा १०८ विमान दुर्घटना, ९५९ जनाको निधन (तथ्याङ्कसहित)

काठमाडौं, १० साउन । विश्वमा हवाइ यात्रालाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दाे मानिन्छ । नेपालमा भने हवाइ यात्रा अझै सुरक्षित र भरपर्दो बन्न सकिरहेको छैन । ७० वर्षको अवधिमा नेपालमा

सभापति यादव र पूर्वमन्त्री किरातीबीच बैठकमै नोकझोक, उप्रेती बाठो हुँदा किराती झनै आक्रोशित (भिडिओसहित)

काठमाडौं, १० साउन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीबीच समितिको बैठकमै भनाभन भएको छ । आजको बैठकमा हिजो

विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । हिजो (बुधबार) विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको

कोशी सरकारमा जान कांग्रेसले राख्यो दुई शर्त, आलोपालोको समय निर्धारण र बजेट पुनरावलोकन हुनुपर्ने

काठमाडौं,१० साउन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि त्यसैअनुसार प्रदेश सरकार पुनर्गठन भईरहेका छन् । गत असार १७ गते भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार केन्द्रमा एमाले अध्यक्ष

देउवालाई लुम्बिनी प्रदेश सभापतिको चुनौतिः ‘प्रदेश संरचना मन नपरेको भए खारेज गरौं’

काठमाडौं, १० साउन । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशको मन्त्रिपरिषद् गठनमा केन्द्रीय नेतृत्व हाबी भएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार

काठमाडौं,१० साउन । नयाँ सरकार बनेसँगै रिक्त १ दर्जन भन्दा धेरै देशमा नयाँ राजदूतको नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेसँगै

बेचन झालाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं,१० साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगि मानव तस्करी गरेको आरोपमा पक्राउ परेका बेचन झालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज