Logo
विशेष

मैले राजीनामा दिएको छु, बाँकी अहिले केही भन्दिनः डीआईजी चन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा

विस्तृत पढ्नुहोस
जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन

काठमाडौं, २० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ । शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रममबाट दावा शेर्पाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन

भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनायोः महामन्त्री थापा

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा

ज्ञानेन्द्र शाहीको स्पष्टोक्ति, ‘विप्लवसँग मेरो कुनैपनि पूर्वाग्रह छैन्’

काठमाडौं, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेत्रविक्रम चन्द ‘विप्लव’ र उनी नेतृत्वको पार्टीसँग कुनै पूर्वाग्रह नरहेको बताएका छन् । केही दिनअघि ज्ञानेन्द्रले

गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूत हुनेगरी सेवा प्रवाह गर्न प्रचण्डको निर्देशन

काठमाडौँ २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । आज (शनिबार) उक्त प्रशासकीय भवनको उद्घाटन गर्दैै उनले जनताले सहजरूपमा सेवा

२०७२ सालको संविधान खारेजी गरी पूर्वराजासँग सहकार्य गर्ने विभिन्न दल र संघ संस्थाहरुको उद्घोष

काठमाडौं, २० माघ । ‘राष्ट्रिय एकताका लागि हाम्रो ऐक्यवाद्धता’ भन्ने नाराका साथ विभिन्न राजनीतिक दल र संघ/संस्थाहरुले एक ठाउँमा उभिने घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

अरुण चौधरीले बयानका क्रममा भने, ‘जग्गा फिर्ता गर्छु’

काठमाडौँ, २० माघ ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान

ल्यारक्याललक्षित ओलीको अभिव्यक्तिः जङ्गिँदै भने, ‘बुलेटले केही पनि बचाउँदैन’

काठमाडौं, २० माघ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गलत उद्देश्यका साथ लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने सम्झौता भएको बताएका छन् । आज (शनिबार) पार्टीको

टिआरसी विधेयकलाई प्रचण्डजीले बार्गेनिङको भर्याङ बनाउनुभयोः सूर्य थापा

काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले आफूहरुले शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानुन बनाएर टुङ्ग्याउन चाहेको भएपनि माओवादीले सधैं बार्गेनिङको

ज्ञानेन्द्रलाई भेटेपछि दुर्गा प्रसाईँलाई बालुवाटारको थर्काउने फोन…

काठमाडौं, २० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि बालुवाटारबाट फोन गरेर थर्काइएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम

मंसिर ७ मा तागत नापेँ, फागुन १ गतेदेखि तस्करविरुद्धको आन्दोलन हुँदैछः दुर्गा प्रसाईँ (भिडिओसहित)

काठमाडौं, २० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आगामी फागुन १ गतेदेखि तस्करविरुद्धको आन्दोलनको उद्घोष गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

म्याग्दी, माघ २० । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा