Logo
विशेष

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छः मुख्यमन्त्री जमकट्टेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई ‘नागरिक अभिनन्दन’ गरिने

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको अवसरमा आगामी पुष १० गते प्रधानमन्त्री प्रचण्डलाई नागरिक

सरकारको काम कारबाहीप्रति शेखरको असन्तुष्टि, मागे प्रधानमन्त्री प्रचण्डको ‘रिपोर्ट कार्ड’

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको काम

व्यवसाय चलायमान बनाउन महोत्सव

गलकोट (बागलुङ), २ पुस । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि बागलुङ महोत्सवको आयोजना गर्दैछ । सङ्घको आयोजनामा यही पुस ११ देखि २१ गतेसम्म ‘बागलुङ महोत्सव–२०८०’ हुन लागेको हो ।

नेपाल प्रहरी श्रीमती संघ र नोवेल अस्पतालबीच सम्झौता, उपचारमा विशेष सहुलियत सुविधा

काठमाडौं, २ पुस । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच प्रहरीका कर्मचारी र आश्रित परिवारको उपचारमा विशेष सहुलियतका लागि सम्झौता भएको छ । सम्झौताअनुसार विराटनगरस्थित नोवेल

पूर्वाधार निर्माणको पर्खाइमा ‘घण्टाचुली’

दमौली (तनहुँ), २ पुस । तनहुँको धार्मिकस्थल देवघाटधामको शिरमा घण्टाचुली अवस्थित छ । समुन्द्र सतहदेखि एक हजार छ सय ३० मिटर उचाइमा देवघाट गाउँपालिका–२ मा पर्ने घण्टाचुली वडा नं १,

बालेनको यस्तो आरोपपछि चिढिए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २ पुस । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघीय सरकारको सहयोग चाहिएको बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित सभालाई

त्रिविबाटै राजनीतिक भागबण्डा अन्त्य गर्ने र मेरिटको आधारमा भीसी नियुक्ति गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटको आधारमा भीसी नियुक्त गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (सोमबार) त्रिविको ४९ दीक्षान्त

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बोल्यो समाजवादी मोर्चा, तीन बुँदे सहमति कार्यान्वयन गर्न अपिल

काठमाडौं, २ पुष । समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता प्रकाण्डलगायत नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । मोर्चाका संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार

मन्त्री ज्वालाको दाबीः ‘काठमाडौं उपत्यकाको सडकमा अहिले खाल्डाखुल्डी छैन’

काठमाडौं, २ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई

काठमाडौं उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन शाह

काठमाडौं, २ पुस । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाभित्रका पालिकाहरुको विकास एकै पटक हुनुपर्ने बताए बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई

बालेनले भाषण नसुनी हिँडेपछि प्रधानमन्त्री प्रचण्ड इरिटेड

काठमाडौं, २ पुस । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्ना कुरा राखेर बाहिरिएपछि प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’