Logo
विशेष

यस्ता छन् मन्त्रिपरिषद्का १६ वटा निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ पुस । सरकारले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउपालिकास्थित करिब तीन सय ३९ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ

विस्तृत पढ्नुहोस
महानगरले सुरु गर्यो सफ्टवेयर डेभलपमेन्ट तालिम, पाँच हजारलाई रोजगारी र १५ हजारलाई सीममूलक तालिमको लक्ष्य

काठमाडौं, १ पुस । काठमाडौँ महानगरपालिकाले आजदेखि सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार

रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर: मानव अधिकार आयोग

काठमाडौं,१ पुस । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न र पीडितका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आइतबार आयोगका

जनकपुरधाममा विवाहपञ्चमीको धुम

धनुषा, १ पुस । आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड़का कमाल सखिया ! अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ सखिहरु, चार जनै दुल्हामध्ये जेठो चाहीँ निकै

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

म्याग्दी, १ पुस । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न

कोशीमा पेचिलो बन्दै पहिचानको मुद्दा, दिक्तेलबाट आठ जना पहिचानवादी पक्राउ

काठमाडौं, १ पुस । खोटाङको दिक्तेलबाट आठ जना पहिचानवादी पक्राउ परेका छन् । यातायाता बन्द गराउँदै हिँडेका उनीहरुलाई आज (आईतबार) दिक्तेलको किरात चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेशको नामांकन

आज पनि हुन सकेन एनसेलविरुद्धको मुद्दामा सुनुवाइ, अमरेशकै कानुन व्यवसायीले स्थगित गराए पेशी

काठमाडौं, १ पुस । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । आज (आइतबार) सुनुवाइका

सकियो एमालेको संकल्प यात्रा, ओलीले चिवाभञ्ज्याङमा फहराए राष्ट्रिय झण्डा

काठमाडौं, १ पुस । नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ समापन भएको छ । आज (आईतबार) चिवाभञ्ज्याङ पुगेर अध्यक्ष केपी शर्मा ओलीले सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा फहराएसँगै

उखुको समर्थन मूल्य तोकेर किसानका समस्याप्रति गम्भीर बन्न माग गर्दै कृषि मन्त्रीलाई कांग्रेस सांसद चौधरीले पठाए पत्र

काठमाडौं,१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोकेर किसानका मागहरुप्रति गम्भीर बन्न माग गर्दै कृषिमन्त्रीलाई पत्र लेखेका छन् । सरकारले मूल्य

प्रचण्डप्रति माओवादी नेता न्यौपानेको कटाक्षः ‘लुम्बिनीबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’

काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गर्दै पार्टी रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन भएको टिप्पणी

अदालतमाथि मेटमणिको गम्भीर आरोप, सबै फैसला सेटिङको आधारमा हुने गरेको दाबी (भिडिओसहित)

काठमाडौं, १ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले अदालतका सबै फैसला सेटिङको आधारमा हुने गरेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

मुग्लिन (चितवन), १ पुस । जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित