Logo
विशेष

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाई आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १ । सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ। आज बस्ने सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा दुई जना न्यायाधीशहरूको सुनुवाई

विस्तृत पढ्नुहोस
जनप्रतिनिधिले ‘दलभन्दा ठूला जनता हुन्’ भन्ने कुरालाई बिर्सनु हुँदैन : सांसद कार्की

काठमाडौं, पुस १ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको

बसाइँसराइले रित्तिए गाउँ, बढ्यो बनमारा र बाँदर आतङ्क

बागलुङ,मंसिर १ । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् ।

एनसेल प्रकरणमा नेताहरुकै साँठगाँठमा अर्बौंको भ्रष्टाचार भएको शेखरको दाबी

काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल खरिद विक्री प्रकरणमा नेताहरुकै साँठगाँठ रहेको बताएका छन् । आज (शनिबार) विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वको

आजपाको आम सम्पर्क मञ्चले भोलिदेखि भन्सार विभाग घेर्ने

काठमाडौं, ३० मंसिर । आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले भोलिदेखि भन्सार विभागमा धर्ना तथा घेराउ गर्ने भएको छ । आज (शनिबार) सम्पन्न आज आम सम्पर्क मञ्चको राष्ट्रिय

एमाले नेतृत्वको सरकारबाट मात्रै सुशासन र समृद्धि सम्भव छः केपी ओली

काठमाडौं, ३० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताएका छन् । आज (शनिबार) झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन

ब्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी तत्वहरुले संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन् । आज (शनिबार) ललितपुरको थेचोमा आयोजित नवदुर्गा भवानी देवी

गुलियो उखुको तीतो व्यथाः मूल्य निर्धारण नहुँदा किसान मारमा

काठमाडौं, ३० मङ्सिर । हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनीको तितो व्यथाले किसान पीडामा छन् । खेतमा उखु तयार भएर

पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस चाहिएको छः महामन्त्री शर्मा

काठमाडौं, ३० मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् । कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न सर्वोच्चको अनुमति

काठमाडौँ, ३० मङ्सिर । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२

प्रमाण पेश गर्न अमरेशलाई माओवादी नेता ढकालको चुनौति, आरोप पुष्टि भए प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा दिने

काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका राजनीतिक सल्लाहकार डीपी ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको सचिवालयमाथि लागेको आरोप पुष्टि हुने