Logo
खेलकुद

अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले छनोटका सबै खेल गुमाउने सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि

विस्तृत पढ्नुहोस
बाँकेमा बुधबारदेखि ‘मुख्यमन्त्री गोल्डकप फुटबल’

जानकी (बाँके), १३ कात्तिक । बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद

सिंगापुरविरुद्धको खेलमा अर्ना बियरको झण्डै ७ लाख खर्च, कुन खेलाडीले कति पाए ?

काठमाडौं,१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८

बहराइनलाई हराउँदै यूएईको विजयी सुरूवात

काठमाडौं,१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको फाइनल छनोट खेलअन्तर्गत यूएईले विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको उसले बहराइनरिुद्ध ५ विकेटको फराकिलो जित निकाल्दै यूएईले

कुशल भूर्तेलको विष्फोटक ब्याटिङमा नेपालको शानदार विजयी सुरूवात

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालले शानदार जीत दर्ता गराएको छ । सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखःद सुरुवात गरेको हो ।

भूर्तेलको सानदार अर्धशतकमा नेपालको एक सय रन पूरा

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १ सय रन पूरा गरेको छ । १४६ रनको विजयी लक्ष्य पछ्याएको

८४ रन बनाउँदा गुम्यो नेपालको पहिलो विकेट

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ दशमलव १ ओभरमा पहिलो विकेट

आक्रामक ब्याटिङ गर्दै भूर्तेलले बनाए अर्धशतक

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालका कुशल भूर्तेलले सानदार अर्धशतक प्रहार गरेका छन् । २६ बलको सामना गरेका भूर्तेलले ६ चौका र २

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं,१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटअन्तर्गत १४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले सिंगापुरविरु४ सानदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर

अभ्यासका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते, सिंगापुरविरुद्धको खेल गुमाउने

काठमाडौं,१३ कार्तिक । टी-२० विश्वकप एसिया क्षेत्रको छनोटअन्तर्गत पहिलो म्याच नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले गुमाउने भएका छन् । उनी चोटका कारण सिंगापुरविरुद्धको म्याचमा मैदानमा उत्रिन नसकेका हुन् । क्यान स्रोतका

सिंगापुरले दियो नेपाललाई १४६ रनको विजयी लक्ष्य

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको विजयी लय प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ

नेपालविरुद्ध सिंगापुरको एक सय रन पूरा

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपालविरुद्ध सिंगापुरले एक सय रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले १५