Logo
खेलकुद

काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ भदौ । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो

विस्तृत पढ्नुहोस
आईसीसी विश्वकप लिग-२: जित्नै पर्ने दबाबबीच नेपालले आज क्यानडासँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग

कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः मन्त्री चौधरी

काठमाडौं, २९ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

काठमाडौं, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगतमा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली : व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब

कर्णाली, भदौ २८ । कर्णालीमा आगामी मंसिर २–९ गतेसम्म हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने

सरकारले आज पदक विजेता पलेशालाई ६५ लाख दिँदै

काठमाडौं, भदौ २८ । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण

एन्फा महिला लिग : आज कोशी प्रदेश र पुलिस क्लव तथा कर्णाली प्रदेश र सङ्कटा क्लव भिड्दै

काठमाण्डौं, भदौ २६ । एन्फा महिला लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कोशी प्रदेश र नेपाल

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, उडे विश्वकप लिग-२ खेल्न

काठमाडौं, भदौ २६ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली

राखेपको ६१‍‍औं वार्षिकोत्सव : प्रधानमन्त्री ओलीले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

काठमाडौं, भदौ २६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ। राखेपको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा यसका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले आज

त्रिकोणात्मक एकदिवसीय शृङ्खला: भदौ ३१ गते क्यानडासँग खेल्दै नेपाल

काठमाडौं, भदौ २५ । नेपालले क्यानडामा खेल्ने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल यहि भदौ

रिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानित (भिडिओसहित)

काठमाडौं, २४ भदौ । रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ । आज (सोमबार) क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान

मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

रुपन्देही, २४ भदौ । एक सय ११औँ बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेको छ। पाँच किलोमिटरको सो प्रतियोगितामा