काठमाडौं, ७ कार्तिक । एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू २ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
ताकम (म्याग्दी), ७ कात्तिक : ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात्
उदयपुर, ७ कार्तिक । स्व. चित्रकुमारी चौधरी (लिम्बु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप– २०२३ को उपाधि लक्ष्मीपुर फुटबल क्लबले जितेको छ । सोमबार उदयपुरको थरुहट रंगशालामा सम्पन्न तेस्रो मलिथम फुटबल
काठमाडौं, ६ कार्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपालको जित भएको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य
काठमाडौं, ६ कार्तिक । यहाँ जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । मुलपानी
काठमाडौं, ६ कार्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत जारी खेलमा युएईले नेपालसामू १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट
काठमाडौं, ६ कार्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज यूएईविरुद्ध खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । एक खेलअघि नै नेपाल भने
काठमाडौं, ५ कार्तिक । त्रिकोणात्मक टी-२० अन्तराष्ट्रिय प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई
काठमाडौं, ४ कार्तिक । काठमाडौंमा जारी त्रिदेशीय सिरिजअन्तर्गत नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ । नेपालका लागि मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक शतकीय साझेदारी गरे । काठमाडौैंको
काठमाडौं, ४ कार्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालको
काठमाण्डौं, कार्तिक ४ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार
काठमाडौं, कार्तिक ४ । अस्ट्रेलियाले भारतमा जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि सहज जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ३५०