Logo
खेलकुद

मोबाइल र टिभी छाडेर स्केट जोनतर्फ बढ्दो आकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, भदौ २२ । ‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका

विस्तृत पढ्नुहोस
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ तयारी

सुर्खेत, भदौ २० । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको

नेपाली खेलकुदमा इतिहास रचेकी पलेशालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, भदौ १९ । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान स्वदेश टेकेकी

पलेशासहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै, यस्तो छ भव्य स्वागतको तयारी

काठमाडौं, भदौ १९ । पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली टोली आज स्वदेश फर्किँदै छ। टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ। राष्ट्रिय

नेपालले आज श्रीलंकासँग अभ्यास खेल खेल्दै

काठमाडौं, भदौ १८ । नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले नेपाली समयअनुसार अहिले बिहान सवा १०

सुआरेजले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं, भदौ १८ । उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।३७ वर्षीय सुआरेजले सोमवार पत्रकार सम्मेलनको क्रममा शुक्रवार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन्

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने

काठमाडौं १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै

भरतपुर, भदौ १५ । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन

पेरिस पारालिम्पिकः पलेशालाई कास्यपदक

काठमाडौं, भदौ १५ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५(८

यूएसडीएफद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, एसएस सदन बन्यो विजेता

काठमाडौं १३ भदौ । संयुक्त विद्यालय विकास मन्च (यूएसडीएफ) को आयोजनामा माध्यमिक तह र आधारभूत तहबीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । बुधबार आयोजित उक्त फुटसल प्रतियोगिता

साफ यू–२० को उपाधि बंगलादेशले जित्यो (फोटोफिचर)

काठमाडौं, १२ भदौ । नेपाली फुटबल टोली साफ यू–२० च्याम्पियनसीपको उपाधि चुम्न असफल भएको छ । आज (बुधबार) भएको फाईनल खेलमा बंगलादेशसँग नेपाल पराजित बनेको हो । नेपाल बंगलादेशसँग ४–१

साफ यु–२० च्याम्पियनसिप-२०२४ को उपाधिको लागि नेपाल र बंगलादेशको खेल जारी (फोटोफिचर)

काठमाडौं, १२ भदौ । साफ यू–२० च्याम्पियनसिप-२०२४ को फाईनलमा नेपाल र बंगलादेशबीच खेल जारी छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा सुरुवातमा बंगलादेशले अग्रता बनाएको छ । बंगलादेशका अग्रतामा