Logo
खेलकुद

एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, पदकविहीनबाट जोगियो नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ

विस्तृत पढ्नुहोस
एकदिवसीय विश्वकप क्रिकेट आजदेखि

काठमाडौं, असोज १८। आइसिसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदैछ । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप

एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टिमको घोषणा

काठमाडौं,१७ असोज । यहि असोज २५ देखि कार्तिक ७ गतेसम्म मेलिसियामा हुने यू-१९ एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)

६ बलमा ५ रन बटुल्न नसक्दा एसियाडको क्रिकेटमा मलेसियाको चुनौती समाप्त

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्वाटरफाइनलको खेलमा बंगलादेसँग पराजित हुँदै मलेसियाले आफ्नो क्रिकेटमा चुनौती समाप्त गरेको छ । आज भएको क्वार्टर फाइनलमा टेस्ट राष्ट्र बंगलादेशले मलेसियाविरुद्ध २

श्रीलंकालाई ८ रनले हराउँदै अफ्गानस्थान एसियाडको सेमिफाइनलमा प्रवेश

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा पराजित भएसँगै उपाधि दावेदार मानिएको श्रीलंकाको एसियाड यात्रा समाप्त भएको छ । आज भएको क्वाटरफाइनलको खेलमा अफ्गानस्थानसँग ८ रनले

महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौँ, १७ असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको

एसियाडमा नेपालले काश्य पदक प्राप्त गर्ने पक्का

काठमाडौं, असोज १७ । हाङझाउ एसियाडमा नेपालले काश्य पदक प्राप्त गर्ने पक्का भएको छ। बुधबार महिला कबड्डीमा इरानले बंगलादेशलाई ५६-१६ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनल प्रवेश

नेसनल बास्केटबल लिग : लगातार तेस्रो जितसंगै टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा

काठमाडौं, असोज १७ । नेसनल बास्केटबल लिगमा टाइम्स कलेजले लगातार तेस्रो जित हात पारेको छ । अंकतालिकामा शीर्षस्थानमा रहेको टाइम्सले मंगलबार बूढानीलकण्ठ बास्केटबल क्लबलाई १०२–८१ को स्कोरमा पराजित गदैृ तेस्रो

महिला कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा

काठमाडौं, १७ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ । महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ ।

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा

काठमाडौं, १७ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६

महिला कबड्डीमा नेपाल इरानसँग पराजित, पदक जित्ने सम्भावना भने यथावत

काठमाडौं, असोज १६ । एसियाली खेलकुदअन्तगर्त महिला कबड्डीमा नेपाल पराजित भएको छ। आज बिहान भएको खेलमा नेपाल इरानसँग पराजित भएको हो। आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग

अभिनाशले बलिङ गरेको अन्तिम ओभर नेपालका लागि घातक सावित

काठमाडौं,१६ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदको क्वाटरफाइनलअन्तर्गत भरतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले यसस्वी जैसवालको बिष्फोटक ब्याटिङको मद्दतले २०२