Logo
खेलकुद

शंकर धमलाले सञ्चालनमा ल्याए ‘माउण्टेन मुवाथाई एण्ड जिम’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असोज । काठमाडौंको बनस्थलीस्थित खरिबोटमा माउण्टेन मुवाथाई एण्ड जिम सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले पानसमा बत्ति बालेर माउण्टेन

विस्तृत पढ्नुहोस
अष्ट्रेलिया उडे राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल

काठमाडौं, असोज १२ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् । यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन्

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : कावा अध्यक्ष सिंह

हाङझाउ (चीन), १२ असोज । एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राज रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तन्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण दस्तावेज हुने बताए । यहाँस्थित

‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि

गण्डकी, १२ असोज । नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ । उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

कास्की, असोज १२ । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ । एकेडेमीका संरक्षकसमेत रहेका

एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

काठमाडौं, असोज १२ । १९औँ एसियाली खेलकुद २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित

एशियाली खेलकुदमा चीनको अग्रस्थान कायम

काठमाडौं, असोज १२ । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६४ पदकसहित पहिलो स्थानमा रहेको छ । चीनले हालसम्म ८८ स्वर्ण,

क्रिकेटर भीम सार्कीले पाए स्नातक अध्ययनका लागि फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

काठमाडौं,११ असोज । नेपाली क्रिकेट टिमका ब्याट्सम्यान भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक(विविए)अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। कलेजले आज एक विज्ञप्ति जारी गर्दै क्रिकेटर सार्कीलाई पूर्ण छात्रवृत्ति

दीपेन्द्रका बुबाले भने : छोराको कीर्तिमानले देश खुसी भएको छ

महेन्द्रनगर (कञ्चनपुर), ११ असोज । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गर्ने कुशल र दीपेन्द्रलाई रोयल ब्लूले दुई-दुई लाख दिने

काठमाडौं,११ असोज । चीनमा जारी १९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप

लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

गोरखा, ११ असोज । लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ

साफ च्याम्पियनसिप फुटबल : टाइब्रेकरमा नेपाल भारतसँग पराजित

काठमाडौँ, १० असोज : साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको