हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले
काठमाडौं,८ असोज । नेपाल यू -१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौंमा आज भएको दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाललाई जिताउन
न्यूयोर्क (अमेरिका), ८ असोज । न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको
हाङ्जाउ (चीन), ८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्
काठमाडौं,८ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ ।
-विक्रम गिरी/रासस हाङ्जाउ (चीन), ८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं
काठमाडौं, असोज ८ । साफ अण्डर नाइन्टिन च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। दशरथ रंगशालामा खेल दिउँसो साढे १ बजेदेखि शुरु हुदैछ। समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब
काठमाडौं, असोज ८ । १९औँ एसियाली खेलकुद अन्तर्गत चीनको हाङ्जाउमा भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्
काठमाडौं,७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभिन्न प्रतियोगिताहरुमा जित हात पार्दा सरकारको तर्फबाट घोषणा भएको पुरस्कारको रकम अझैसम्म पनि पाएको बताएका छन् । एसियाली खेलुकदमा भाग
हाङ्जाउ (चीन), ७ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह
काठमाडौं,७ असोज । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन्
काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय अध्यक्षमा निर्वाचित चतुर बहादुर चन्द, सचिव पदमा निर्वाचित पारस खड्का, उपाध्यक्षमा रोशन कुमार सिंह लगायत